$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाली कांग्रेसको क्षेत्रीय भेला सम्पन्न पर्सा क्षेत्र नम्बर १ का सांसदका उम्मेदवार अनिल रुङटाको जित सुनिश्चित

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...


नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का कार्यवाहक क्षेत्रीय सभापति अनिलप्रसाद सिंहको सभापतित्व तथा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर १ का सांसदका उम्मेदवार अनिल रुङटाको प्रमुख अतिथिमा सो बृहत क्षेत्रीय भेला सम्पन्न भएको हो। भेलालाई सम्बोधन गर्दै सांसदका उम्मेदवार अनिल रुङटाले नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ मा जित सुनिश्चित गर्न सबै कांग्रेसहरू सक्रिय भएर आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभएको थियो। आफूले सांसदको लागि मरिहत्य नगरेको तर पार्टीले आफूलाई अगाडि साडेकोले एकपल्टको लागि सांसदको उम्मेदवार बन्न लागेकोले सबैको सहयोग र सहकार्य आवश्यकता महसुस गरेकोले उम्मेदवारी दिन लागेकोमा यहाँका सम्पूर्ण पर्सा क्षेत्र नम्बर १ का बासिन्दाहरूको पनि रोजाईमा आफू परेकोले साथ र सहयोगको अपेक्षा आफूले गरेको बताएका हुन्। उनले जेएनजीको माग पनि परिवर्तन आवश्यकता रहेकोले आफू त्यही परिवर्तनको महसुस गरेर उम्मेदवार बन्न लागेकोले आफ्नो जित सुनिश्चित रहेकोले यहाँका सम्पूर्ण नगरवासीहरुले मलाई भारी मत दिएर विजयी गराउने सुनिश्चित आधार आफूले देखेको र आफू एउटा सच्चा नगरवासीहरुको चाहना पनि नयाँ अनुहार आउनुपर्छ भन्ने धारणा अहिले आइरहेकोले मेरो त्यही अनुसार उम्मेदवारी दिन लागेको  सांसदका उम्मेदवार रुङटाले बताएका हुन् । 



अहिले पार्टीलाई कमजोर पार्न अजय दुवेदीलाई प्रयोग गर्न लागेकोमा आफू दुवैजना एकै ठाउँमा रहेको समेत उनले सो भेलामा कार्यकर्ताहरूलाई सम्बोधन गर्नुभएको थियो। उनले भने कार्यकर्ताहरूले आफूलाई जस्तोसुकै परिस्थितिमा सम्झेको खण्डमा आफूले काम गर्न तत्पर रहेको र जस्तोसुकै समयमा आफूलाई सम्झे सहयोग गर्न तयार रहेको जिकिर समेत गरेका छन्। बृहत क्षेत्रीय भेलामा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी नेपाली कांग्रेसका जिल्ला सचिव एवं वीरगंज महानगरपालिकाका उपमेयर आलम महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण नेपाल राधेश्याम चौरसिया रियाज अहम्मद वार्ड नम्बर ४ का वडा अध्यक्ष जगत शाह कानुन वडा नं ७ का हिराकाजी महर्जन पूर्व उपमेयर शान्ति कार्की महिला संघकी सभापति किरण शर्मा तरुण दलका जिल्ला सभापति विकास तिवारी तथा विभिन्न वडाका प्रतिनिधि एवं बुथ सभापतिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य रामनिवास यादवले गरेका थिए।







COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content