$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्न आर्थिक चुनौती, गुणस्तरीय शिक्षामा बुद्ध शान्ति एकेडेमीको प्रिन्सिपल लामाको जोड!

ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्न आर्थिक चुनौती, गुणस्तरीय शिक्षामा बुद्ध शान्ति एकेडेमीको प्रिन्सिपल लामाको जोड!  पर्सा। पर्सा जिल्ल...

ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्न आर्थिक चुनौती, गुणस्तरीय शिक्षामा बुद्ध शान्ति एकेडेमीको प्रिन्सिपल लामाको जोड! 

पर्सा। पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर चार 4 मा सञ्चालित बुद्ध शान्ति एकेडेमीले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित आफ्नो शैक्षिक गतिविधिलाई निरन्तर अगाडि बढाउँदै आइरहेको प्रिन्सिपल सुरेन्द्र लामाले जानकारी दिनुभएको छ।

विद्यालयका प्रिन्सिपल लामाका अनुसार ग्रामीण भेगमा निजी विद्यालय सञ्चालन गर्नु चुनौतीपूर्ण रहे पनि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर लागि परेको बताएका छन्।

उनले ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालन गर्दा आर्थिक समस्या सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताउदै विशेषगरी अधिकांश अभिभावक कृषिमा निर्भर रहेकाले विद्यार्थीहरुको शुल्क समयमा संकलन गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ।

किसान अभिभावकहरूले धानबाली भित्र्याएपछि र तोरीको सिजनमा मात्रै विद्यालयको शुल्क बुझाउने परिपाटी रहेकाले विद्यालयको आर्थिक व्यवस्थापनमा समेत समस्या हुने गरेको सञ्चालक लामाले बताएका हुन। अभिभावकहरूको भावनालाई आफूहरूले सम्मान गर्दै विभिन्न कठिनाइका बाबजुद पनि विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिँदै आएको हो । विद्यालयले पढाइसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा समेत विद्यार्थीहरूलाई सहभागी गराउँदै उनीहरूको प्रतिभा, क्षमता र सिर्जनात्मक विकासमा विद्यालयले जोड दिँदै आएको प्रिन्सिपल लामाको  भनाइ रहेको  छ।

ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको अवसर उपलब्ध गराउन सके विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सकिने विश्वासका साथ  बुद्ध शान्ति एकेडेमी अगाडि बढिरहेको धारणा व्यक्त गरेका छन्। बुद्ध शान्ति एकेडेमी  स्कुलको अवलोकन गर्दै माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले ग्रामीण भेगमा पनि निजी विद्यालय को रुपमा स्थापना भएको यो बुद्ध शान्ति एकेडेमी बोर्डिङ स्कुलले सुविधा सम्पन्न पूर्वाधार सहित अभिभावकहरूको मन जित्न सफल भएकोमा प्रिन्सिपल सुरेन्द्र लामा एवं विद्यालयका सञ्चालक तथा व्यवस्थापकहरूलाई धन्यवाद दिनुभएको छ! त्यसैगरी रोयल किड्स मन्टेस्वरी स्कुलका प्रिन्सिपल रुचिका श्रीवास्तवले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अवस्था र विद्यालयको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content