$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

साउथजोन माविकाे १७ औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न प्रथम द्वितीय तृतीय भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित

साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...



साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत्र र मेडलले सम्मानित गरिएको छ

बीरगञ्ज महानगरपालिका वडा नं १३ राधे माईमा रहेको साउथजोन माध्यमिक विद्यालयको १७ औँ सत्रौँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई जुनियर खेलकुद कार्यक्रम सम्पन्न भएको छ। साउथ जोन माध्यमिक विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरीको सभापतित्वमा तथा बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हिरागिरीको प्रमुख आतिथ्यमा सो खेलकुद कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि गिरीले कार्यक्रमको पानसमा दीप प्रज्वलित गर्दै कम समयमा अभिभावकहरूको मन जित्न सफल भएकोमा हार्दिक शुभकामना दिनुभएको छ। उनले भने साउजोन माध्यमिक विद्यालय यस्तो विद्यालय हो जुन छोटो अवधिमा अभिभावकहरूको मन जित्न सफल भई गुणस्तरीय शिक्षा हासिल गर्न पर्सा जिल्लामा उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल हुनु त्यो शिक्षक शिक्षिका एवं प्रिन्सिपलको धेरै नै योगदान रहेको चर्चा गर्नुभएको थियो।


 उनले भने विद्यालयको एक्टिभिटीबाट अभिभावकहरू सन्तुष्टि रहेको र यो सप्ताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन विभिन्न नर्सरीदेखि कक्षा २ सम्मका ८०० जना विद्यार्थीहरुलाई विभिन्न खेलकुद कार्यक्रम मार्फत प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडलले सम्मानित गरिएको थियो। साउजोन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयको यो यात्रालाई समर्पण, निरन्तर प्रयास र सामूहिक सफलताको परिणामले आफू एक्लो नभई विद्यालयका सम्पूर्ण voice प्रिन्सिपल शिक्षक शिक्षिका लगायत अभिभावकहरूको अमूल्य योगदानबाट आफू यो १७ वर्ष आइपुगेको बताएका हुन् । प्रिन्सिपल चौधरीले बताए अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै अनुशासन र सिर्जनशीलता विकासमा विद्यालयको लक्ष्य रहेकोले विद्यार्थीहरूलाई केवल शिक्षाको ज्ञानले मात्र नपुग्ने भएकोले विद्यालयले हरेक वर्ष खेलकुद, व्यक्तित्व विकास र सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने उद्देश्यले बिधालय लागि परेको बताए। बिधालयले गुणस्तरीय शिक्षा सँगसँगै फुटबल, क्रिकेट भलिबल हस्ताकला चित्रकला वक्तित्व कला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराउने काम विद्यालयले गर्दै आइरहेको प्रिन्सिपल चौधरीको भनाइ रहेको छ। प्रिन्सिपल चौधरीले बताए अनुसार अभिभावक, शिक्षक तथा कर्मचारीहरूको निरन्तर सहयोगकै कारण विद्यालय आज १७ औँ वर्षमा प्रवेश गरेको बताए। 


यो अथक प्रयास गर्नमा विद्यालयका शिक्षक शिक्षिकाहरू सबैभन्दा ठूलो भूमिका रहेको प्रिन्सिपल चौधरीको भनाइ रहेको छ।“शिक्षासँगै खेलकुद, विद्यार्थीहरुको लागि आजको दिन अति आवश्यकता हो त्यसैले नर्सरी देखि कक्षा २ सम्मका ८०० विद्यार्थीहरूलाई ५५ वटा मेडल तथा प्रमाणपत्रले विद्यार्थीहरूलाई सम्मानित गरिएको हो।

विद्यालयले थप आधुनिक र प्राविधिकयुक्त बनाउँदै विद्यार्थीहरूको आत्मबललाई थप सक्षम बनाउँदै अगाडि बढाउने योजना र आधुनिक शिक्षण पद्धति अझ सशक्त बनाउँदै उत्तरदायी, आत्मविश्वासी र सक्षम बनाउँदै विद्यार्थीहरूको आत्मबललाई अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताएका छन्। त्यसैगरी भाइस प्रिन्सिपल अशोक संग्रौलाले बताएअनुसार विद्यार्थीहरूलाई केवल शिक्षा मात्र दिएर नहुने किनभने विद्यार्थीहरू सानैदेखि विभिन्न क्रियाकलपहरूमा अब्बल हुने भएकोले उनीहरू भित्र लुकेका यस्ता प्रतिभाहरुलाई उजागर गर्ने एउटा थलो भनेको निजी विद्यालय मात्रै भएकोले यस्ता विद्यार्थीहरुलाई समाजको अगाडि उभाउन सक्ने खालको वातावरण तयारी गर्न जरुरी रहेको सहायक प्रिन्सिपल संग्रौलाले बताएका छन् ।











COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content