$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिद्धार्थ नेसनल सेकेन्डरी स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरूमा उत्कृष्ट प्रदर्शन प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित

सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...



सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानितबीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको सिद्धार्थ नेसनल सेकेन्डरी स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरूमा  उत्कृष्ट प्रदर्शन गरेका थिए। सिद्धार्थ नेसनल सेकेन्डरी स्कुलका प्रिन्सिपल रेणुका गिरीको सभापतित्व तथा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतित्यमा सो खेलकुद कार्यक्रम पुरस्कार वितरण सम्पन्न भएको हो। प्रमुख अतिथि देवेशले विभिन्न विद्यार्थीहरूले आआफ्नो ठाउँमा उत्कृष्ट प्रतिभा मार्फत प्रथम द्वितीय र तृतीय र सान्त्वना भएका विद्यार्थीहरुलाई मेडल प्रमाणपत्र द्वारा सम्मानित गरेका थिए । उनले भने विद्यार्थीहरूले केवल शिक्षाको ज्ञानले मात्र नपुग्ने भएकोले अतिरिक्त क्रियाकलबहरू मध्ये खेलकुद पनि एउटा महत्वपूर्ण रहेकोले यसबाट विद्यार्थीहरूमा शारीरिक मानसिक रुपमा चाहिँ तन्दुरुस्ती हुने भएकोले यो महत्वपूर्ण खेलकुद मान्य गरिएको बताए । 


अहिले निजी विद्यालयहरूले विद्यार्थीहरूको आफ्नो क्षमताहरू प्रदर्शन गर्ने एउटा अवसरको रुपमा दिँदै आइरहेकोले यसले भोलिका दिनमा विभिन्न राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा खेल क्षेत्र मार्फत आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्नुभएकोले सानैदेखि लुकेका आफ्ना प्रतिभाहरुलाई यसरी निजी विद्यालयले स्थान दिएर अगाडि बढ्ने अवसर पाइरहेको बताए। सबै विद्यार्थीहरू पढ्नुपर्छ नै भन्ने नभएर अन्य संस्कृति खेलकुद हस्तकला क्रिकेट कबड्डी फुटबल लगायत बाट पनि आफ्नो आम्दामीको स्रोत बढाउन सकिने र समाज राष्ट्र निर्माणमा भोलिका दिनमा विद्यार्थीहरूको ठूलोको ठूलो भूमिका रहने देवेशले बताएका छन्। 


कार्यक्रमको समापन समारोहमा विद्यालयकी प्रिन्सिपल रेणुका गिरीले बताए अनुसार विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त खेलकुदहरूमा पनि अगाडि बढाउन विद्यालयको अहम भूमिका रहने भएकोले अहिले नै नर्सरी एलकेजी युकेजी तथा माथिल्ला निकायका विद्यार्थीहरुलाई अगाडि बढाउने अवसरको रुपमा हामीले प्रदान गदै आइरहेको बताएका हुन्। आफ्नो विद्यालयमा अध्यापन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई आआफ्नो प्रतिभाहरु प्रस्तुति गर्ने अवसर हरेक वर्ष प्रदान गर्दै आइरहेकोमा यो वर्ष पनि उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल गिरीले बताएकी छिन् ।












COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content