$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एमइएस सेकेन्डरी बोर्डिङ स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गर्यो।

बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...



बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्डिङ स्कुलकमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई एक समारोहको बीच भव्य रूपमा विदाई गरिएको छ। एमइएस सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक एवं डाइरेक्टर इमामुदिन अहमदको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख अतिथिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै विदाई गरिएको हो। विदाई समारोहमा प्याप्सनका अध्यक्ष चौधरीले विद्यार्थीहरूलाइ आफूले अध्ययन गरेको विद्यालयका शिक्षक शिक्षिकाहरूलाई कहिले पनि बिर्सन नहुने र उनीहरुले देखाएका राम्रा बाटोहरुलाई अँगालेर अगाडि बढ्न सुझाव दिनुभएको थियो साथै विद्यार्थीहरूले आफ्नो भविष्यलाई तय गर्न गन्तव्य आफै निर्धारण गर्नुपर्ने र सोका लागि राम्रो कलेजहरू छानेर तय गर्न सुझाउ समेत दिनुभएको थियो।

 शिक्षकहरू भनेका विद्यार्थीहरूका लागि एउटा अभिभावक भन्दा पनि माथिको जिम्मेवारी बहन गर्ने व्यक्ति भएकोले उनीहरूलाई कहिले पनि बिर्सन नहुने भन्दै कुनै पनि कलेजमा यदि अध्यापन गर्नुपरे त्यही शिक्षकहरूको आवश्यकता पर्ने भएकोले शिक्षक शिक्षिकाहरुलाई सद्भावपूर्वक सम्मान गर्न आग्रह गर्दै आज एमइएस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको राय सुझाउ समेत लिँदै अगाडि बढ्न अध्यक्ष चौधरीले बताएका छन । त्यसैगरी प्याप्सनका केन्द्रीय प्रागिक डक्टर हरिशंकर शाहले विद्यार्थी जीवन भनेको सधैं शिक्षकहरूसँग राम्रा विषयहरू अध्ययन गर्दै अगाडि बढ्दै यस विद्यालयको नामसँगै अभिभावकहरूको पनि नाम उज्यालो बनाउन सुझाव दिनुभएको छ विद्यालय स्तरमा अध्यापन र अध्ययनरत गरिएका विषय वस्तुहरूलाई ध्यानमा राख्दै उक्त शिक्षालाई आफ्नो पहिलो प्राथमिकताको रुपमा राख्न सुझाव दिनुभएको छ। 

एमइएस सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालक इमाबोनिन अहमदले यस विद्यालयमा अध्ययनरत विद्यार्थी जीवनमा शिक्षक शिक्षिकाहरूबाट भएका राम्रा नराम्राहरूलाई बिर्सेर राम्रा विषयहरूलाई अगालेर आफ्नो भविष्य निर्धारण गर्न अगाडि बढ्दै जान विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो। जय समारोहमा छप्कैया सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराई ठाकुराम बहुमुखी क्याम्पसका मुजातब अन्सारी जमिल अख्तर लगायतले आआफ्नो धारणा राख्नुभएको थियो।  कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई विदाई गरेका हुन्। कार्यक्रमको सहजीकरण कक्षा ९ कि आशिया खातुन र नजमा खातुनले गरेकी थिइन्। त्यसैगरी सही विद्यालयका विद्यार्थीहरूले  विभिन्न प्रकारका फुट फेस्टिवलको प्रदर्शन गरेका थिए।


बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एम इएस सेकेन्डरी स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका भोट फेस्टिवल प्रदर्शन आयोजना गरेको थियो। विभिन्न कक्षाहरूमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना विभिन्न परिकारका खानाहरूको स्थलहरू राखी प्रदर्शन गर्नुका साथै अभिभावकहरूले उक्त खानाका परिकारहरुबाट मिठो स्वाद लिएर विद्यार्थीहरुलाई धन्यवाद दिएका थिए एमईएस सेकेन्डरी स्कुलका डाइरेक्टर इमामुदिन अहमदले बताए अनुसार विद्यार्थीहरूलाई शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि अगाडि बढाउन अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। उनले बताए अनुसार प्याप्सन सँग आबद्ध भएका सम्पूर्ण अतिरिक्त क्रियाकलापहरुमा सहभागी जनाएको भएपनि विद्यालयको आफ्नै वर्षभरिको क्यालेन्डर अनुसार यस्ता अतिरिक्त क्रियाकलापहरूमा संलग्न गराउने काम विद्यालयले गर्दै आइरहेको बताएका छन् ।


 उनले भने विद्यार्थीहरूको भविष्यसँगै आफ्ना रुचाएका विषयवस्तुहरुमा साथ दिन अति आवश्यक रहेको डाइरेक्टर अहमदले बताएका हुन् । विद्यालय स्तरबाट यस्ता हरेक गतिविधिमा सक्रिय रूपमा  विद्यार्थीहरूलाई सहभागिता गराउन जरुरी रहेको बताएका छन्।











COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content