$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

परिवार बचत तथा ऋण सहकारी संस्थाको १५औ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ चयन

जगत राई वीरगंज, ६ पुस । महानगरपालिका वडा नम्बर ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभाले नयाँ संचालक समि...

जगत राई
वीरगंज, ६ पुस । महानगरपालिका वडा नम्बर ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ।  
शनिवार होटल बैड्ढमा सम्पन्न भएको १५ औ वार्षिक साधारणसभाले सस्थाको संचालक समितिको अध्यक्षमा पुन फेरि  कृष्ण कुमार श्रेष्ठलाई चयन गरेको छ। उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ,सचिव राजेश बहादुर श्रेष्ठ,सहसचिव सुन्दर श्रेष्ठ,कोषाध्यक्ष संजय कुमार श्रेष्ठ र सदस्यहरू कृष्ण देव साह,निरन्जन क्षेत्री,श्रीमती सुनैना माननधर,ध्रुव नारायण श्रेष्ठ,र लेखा सुपरिवेक्षक समितिको संयोजक अधिवक्ता शालिकराम प्रसाद कानु र सदस्यहरू दिपेन्द्र गोविन्द बैध पारसनाथ प्रसाद सर्वसहमतिबाट चयन भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिनुभएको छ। उनले नवनिर्वाचित संचालक समितिका पदाधिकारीहरूलाई गोपोनियत तथा संस्थाले गर्नुपर्ने जिम्मेवारी तथा संस्थालाई अगाडि बढाउन सुझाव साथै संस्थाको हितमा काम गर्न सबैलाई सल्लाह तथा सुझाव दिनुभएको थियो ।

त्यसैगरी अर्काे निर्वाचन अधिकृत जिष्णु बरालले संस्थालाई कसरी उपलब्धि गर्ने र बचतकर्ताहरूको सधैं हितका लागि काम गर्न संचालक समितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरूलाई सुझाव सल्लाह दिनुभएको थियो । आर्थिक  सल्लाहकार दिपेन्द्र गोविन्द बैधले स्वागत मनतब्य गर्नुभएको थियो भने  संस्थाका ब्यवस्थापक मुन्ना कुमार ठाकुरले संस्थाको वार्षिक आयब्याय प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले यो संस्था २०६७ अशोज २२ गते शुक्रवार देखि  ३३ जना बाट रू २० लाख रकम शुरूआत गरेको अहिले संस्था संग रू ५ करोड ११ लाख ५ हजार ५२६ रकम कुल निक्षेप रहेको बताएका छन् ।

अहिलेसम्म संस्थामा संस्थापक शेयरधनीहरू र सदस्यहरूको शेयर पुजी २०८१–८२ मा ८९ लाख ६७ हजार र संस्थामा कुल सदस्यहरू १३२५ रहेका छन् । पुरूष ७०२  महिला ६२५ रहेको छ। संस्थाले अहिलेसम्म कर्जा लगानी रू ६ करोड ७१ हजार र ब्यवस्था अघि  नाफा २३ लाख ३१ हजार २४५ रहेको छ।कर पछि नाफा रू १८ लाख ६४ हजार ९९६र र ब्यवस्था पछि नाफा रू ६ लाख ७८ हजार ४७९ संस्थाले अहिलेसम्म उपलब्धि गरेको ब्यवस्थापक मुन्ना कुमार ठाकुरले जानकारी दिनुभएको छ।उनले बताए अनुसार संस्थालाई जहिले पनि उपलब्धि हुने काम आफुहरूले गर्ने ठाकुरले  बताएका छन् ।






COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content