आमाको छात्रावासमा आइतबार बीरगञ्जका मन्सा क्यालको वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा उक्त छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाना तथा भोजन गराए...
आमाको छात्रावासमा आइतबार बीरगञ्जका मन्सा क्यालको वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा उक्त छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाना तथा भोजन गराएका छन्। उनले यस्तो शुभ कार्यमा आफ्नो जन्मदिन मनाउनु पाएकोमा धेरै खुसी भएकाे बताएका छन्। उनले अहिले ती आमाको छात्रावासमा रहेका विद्यार्थीहरुलाई मिठो परिकारका भजनहरु खुवाएर खुसी साटासाट गर्न पाएकोमा अति खुशी लागेको बताएका हुन् उनले अरु वीरगञ्जका व्यापारी तथा मनका धनी ब्यक्तिहरुले भएका आफ्नो जन्म वा वैवाहिक वर्षगाँठको यसरी नै मनाउन सुझाउ दिएका छन् ।
बीरगंजमा धेरै यस्ता मनकारी समाजसेवीहरू भएकोले बेलाबखतमा उक्त आमाको माया आमा छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाना तथा न्यानो कपडाहरू वितरण गर्न सुझाव समेत दिएका छन्। क्याले भने आफ्नो जन्मोत्सव यसरी मनाउनु पाएकोमा धेरै खुसी लागेको बताए। अरु ठाउँमा आनाहाक खर्च गर्नुभन्दा यस्तो ठाउँमा खर्च गर्दाखेरि त्यसको धेरै उपलब्धि हुने उनको भनाइ रहेको छ।



COMMENTS