$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्योति डिस्टलरीको बोइलर मेसिन विस्फोटमा परि एक कामदारको मृत्यु

  रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लि.मा बोइलर मेसिन विस्फोट हुँदा एक कामदारको घटनास्थलमै मृत्यु ६  जन...

 

रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लि.मा बोइलर मेसिन विस्फोट हुँदा एक कामदारको घटनास्थलमै मृत्यु ६  जना गम्भीर घाइते ।।

रौतहट जिल्लाको अटहरिया नगरपालिका वार्ड नं ९ डुमरियामा रहेको dictionary प्रालीमा बोइलर मेसिन मा विस्फोटमा परेर प्रहरीका अनुसार करिब ८:३० बजेको समयमा डिस्टलरीमा जडान गरिएको बोइलर मेसिन अचानक पड्किँदा उक्त दुर्घटना भएको हो। विस्फोटमा परी कटहरिया नगरपालिका-८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव घटनास्थलमै राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।डिस्टलरीमा कार्यरत कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव, ५५ वर्षका बिगन यादव, ४० वर्षका कैलाश माली तथा गरुडा नगरपालिका-५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव घाइते भएका छन् । घाइतेमध्ये जगदिश यादव, बिगन यादव र मुकेश यादवको अवस्था गम्भीर रहेको र उनीहरूका हातखुट्टा डढेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए । घाइतेहरूको उपचार नजिकैको स्वास्थ्य संस्थामा भइरहेको छ ।
घटनापछि डिस्टलरी परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रारम्भिक अनुसन्धानमा मेसिनको प्राविधिक खराबी वा लापरवाहीका कारण विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको विस्तृत छानबिन सुरु गरेको एसपी कार्कीले जानकारी दिए ।
दुर्घटनामा सोही डिस्टलरीमा कार्यरत कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव, ५५ वर्षका बिगन यादव, ४० वर्षका कैलाश माली तथा गरुडा नगरपालिका-५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव घाइते भएका छन् । घाइतेमध्ये जगदिश यादव, बिगन यादव र मुकेश यादवको अवस्था गम्भीर रहेको र उनीहरूका हातखुट्टा डढेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए । घाइतेहरूको उपचार नजिकैको स्वास्थ्य संस्थामा भइरहेको छ ।
घटनापछि डिस्टलरी परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रारम्भिक अनुसन्धानमा मेसिनको प्राविधिक खराबी वा लापरवाहीका कारण विस्फोट भएको हुनसक्ने आशंका गरिएको प्रहरीले घटनाको विस्तृत छानबिन सुरु भइरहेको जनाएको छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content