, बिरगंजमा रहेको उपकार सेवा नेपालले ठोरीमा रहेको वृद्ध -वृद्धा आश्रममा खाद्यान्न सहयोग।। उपकार सेवा नेपालले ठोरीमा रहेको वृद्ध -वृद्धा आश...
, बिरगंजमा रहेको उपकार सेवा नेपालले ठोरीमा रहेको वृद्ध -वृद्धा आश्रममा खाद्यान्न सहयोग।। उपकार सेवा नेपालले ठोरीमा रहेको वृद्ध -वृद्धा आश्रममा खाद्यान्न पर्सा जिल्लाको ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत १८जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी चामल ३०किलो बोरा -२बोरा ,दाल ७ किलो ,खानेतेल ,नून , स्वाबिन १०किलो १बोरा ,फिनाईल , सर्फ,लुगाधुने साबुन ,नुहाउने साबुन,डाइफर ,धनिया ,खुर्सानी ,लगायत दैनिक उपभोगय सामाग्री प्रबन्ध गरिएको छ ! आश्रमको सदस्य राम बहादुर थिङ लाई घरमै बोलाई एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी समाजिक अभियन्ता प्रकाश थारूले आश्रमको सदस्य थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ ! सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरिएको छ!उपकार सेवा नेपालले आश्रमलाई प्रतेक महिना खाद्यान्न सामाग्री लगायत जिन्सी सामानहरु सहयोग गर्दै आई रहेको छ । उपकार संस्थाले अहिले विभिन्न ठाउँहरूमा सहयोग गदै आईरहेको छ।

COMMENTS