बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको प्रतिमा शालिकमा पुर्व राजा वीरेन्द्र शाहको फुलमालाले धुमधामका साथ मनाएको छ। देश भक्त राज भक्तको ...
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको प्रतिमा शालिकमा पुर्व राजा वीरेन्द्र शाहको फुलमालाले धुमधामका साथ मनाएको छ। देश भक्त राज भक्तको संयुक्त आयोजनामा पर्साका राजाबादीहरुले मनाएका हुन्। देश भक्त राज भक्त पर्साका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्र प्रसाद साह अब्दुल सतार अन्सारी पशुपति विक्रम शाह उषा शाह विरेन्द्र थापा जनकलाल साह रामनारायण साह कानु पृथ्बी झा ध्रुव सिंह ठकुरी तथा स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको केन्द्रीय अध्यक्ष रौनियाले बताएका छन्। उनले बताए अनुसार विकास निर्माण देखि जनताको चाहना अनुसार देश नभएको बताए। देशमा भष्ट्राचार भएको जनताले सुशासन अनुभव गर्न नपाएको बताएका छन्।

COMMENTS