$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

छात्रा लिटिल फ्लावर र छात्र बुलु हेभेन च्याम्पियन बन्यो

  वीरगञ्ज। निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर छात्र...

 



वीरगञ्ज। निजी तथा आवासीय विद्यालय organization (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर छात्र क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलबार सम्पन्न भएको छ।

आदर्शनगरस्थित रंगशाला जारी खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले खेल उत्कृष्ट प्रदर्शन गरेका हुन् 




पहिलो खेल ( छात्र) बुलुहेभेन स्कूलले साउथ जोन स्कुललाइ हराउँदै यो वर्ष च्याम्पियन बन्यो। साउथजोन उपविजेता बन्न सफल भएको थियो।( छात्रा ) तर्फ अो नेशनल एकेडेमी स्कुललाइ हराउँदै लिटिल फ्लावर एकेडेमी school स्कुल च्याम्पियन भएको छ अो नेशनल एकेडेमी उपविजेतामा सिमित हुन पुगेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रीति साहनी म्यान अफ द म्याच घोषित भए। तेस्रो स्थानमा साउथजोन मावि भएको थियो। छात्र मनकामना सेकेन्डरी स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। बिजेता उपबिजेता भएका स्कुलहरुलाइ प्रमुख अतिथि बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने सिल्ड मेडल तथा प्रमाणपत्र वितरण गर्नेु भएको थियो। उनले अहिले शिक्षा संगै खेलकुद क्षेत्रमा समेत उत्तिकै महत्त्वपूर्ण योगदान रहने बताएका छन्। बीरगञ्ज महानगरपालिकाले अहिले खेल क्षेत्रमा विभिन्न कारणले खेलाउन नसकेकोमा आगामी दिनमा तयारी भइरहेको समेत बताउनुभएको हो। खेलकुदले व्यक्तिगत विकाससँगै समाज राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय योगदान पुर्‍याउने काम गर्दै आइरहेको प्रमुख अतिथि लामिछानेले बताएका हुन्। प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।




 समापन समारोहमा प्याप्सनका मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ् लालबाबु पटेल प्याप्सन जिल्ला कार्यसमिति अध्यक्ष स्वरूप प्रसाद चौधरी वरिष्ठ उपाध्यक्ष सुशिला शाह सचिव अशोक संग्रौला हिसानका जिल्ला उपाध्यक्ष आलोक चौरसिया नगर कोषाध्यक्ष सुरज बाबु पटेल सदस्य विजयबल तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरू उपस्थित रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य नगर उपाध्यक्ष शर्मान कुशवाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो।

प्याप्सन महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्याप्सन महानगर सचिव आलोकले जानकारी दिनुभएको छ।
























COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content