$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन छात्र तथा जुनियर छात्रा क्रिकेट प्रतियोगितामा पाँच खेल सम्पन्न

जगत राई पुस ५, २०८२  ।  निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको छात्र तथा जुनियर छात्रा क्रिकेट प्रतियोगिता ...

जगत राई
पुस ५, २०८२  ।  निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको छात्र तथा जुनियर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज चार खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका छन्।

आर्दशनगरस्थित खेल मैदानमा भएको पहिलो खेल पुरुषतर्फ मिनिल्याण्ड र मालिनीबीच भएको थियो। खेलमा मिनिल्याण्डले मालिनीलाई ६ रनले पराजित गरेको थियो। खेलको म्यान अफ द म्याच सचिन पासवान।घोषित भएका छन्

दोस्रो खेल महिला तर्फ साउथ जोन र माउन्ट मकालुबीच भएको थियो। खेलमा साउथ जोनले माउन्ट मकालुलाई ६० रनले हराउँदै शानदार जित हात पारेको छ। उत्कृष्ट प्रदर्शन गर्दै शिवानी साह म्यान अफ द म्याच घोषित भएकी छिन्।

तेस्रो खेल पुरुष तर्फ मनोकामाना र सनसाईनबीच भएको थियो। खेलमा मनोकामनाले सनसाईनलाई ३९ रनले पराजित गर्दै खेलमा प्रभुत्व जमाएको छ। ओसिम आलम आजको खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

चौथो खेल महिला तर्फ जीवनज्योति र सनलाईटबीच खेल सम्पन्न भएको थियो। जीवनज्योतिले सनलाईटलाई १० विकेटले हराउँदै सहज विजयी हासिल गरेको छ। सलोनी कालवार उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच बनिन्।

पुरुष तर्फको पाँचौँ खेलमा सन लाइट र एस।आर। ग्यालेक्सीबीच प्रतिस्पर्धा भएको थियो। एस।आर। ग्यालेक्सीले सशक्त प्रदर्शन गर्दै सन लाइटलाई ९ विकेटले पराजित गर्‍यो। चन्दन यादव उक्त खेलका 'प्लेयर अफ द म्याच' घोषित भए।
प्रतियोगिताका खेलहरू उत्साहपूर्ण र प्रतिस्पर्धात्मक बनेका थिए। प्रत्येक खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक क्षण दिएका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content