जनमत पार्टी को आयोजना तथा माट्रिका आइ फ़ाउण्डेशन को प्राविधिक सहयोग मा मघेश प्रदेश सदस्य बृजेशवर प्रसाद चौघरी को नेतृत्व मा आज जगरनाथपुर गा पा वा न ६ प्रसौनी को श्री ने प्रा वि को प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
यी निशुल्क ऑखा शिविर बाट कूल १६९ जना लाभान्वित भएका छन। भने ५३ जना लाइ फ्री ड्रप पनि दिइयो। बॉकी यहा भेटिएका ४८ जना मोतियाविन्द का पैशेन्टहरु लाइ यसै हप्ता ४ गते आइतवार वीरगंज मा रहेको माट्रिका आइ फ़ाउण्डेशन अस्पताल मा यहाहरु लाइ पुरै निशुल्क नै शल्यक्रिया लगायत का सेवा सुविधा दिने कार्यक्रम रहेको डौ.रिमा चौघरी ले जानकारी पनि गराउनु भएको छ।
यसरी यहा माट्रिका आइ फ़ाउण्डेशन का शिविर कोडनेटर राजेश चौघरी,डौ.रिमा चौघरी,टेकनिशियन मनोज पटेल सहयोगी इन्द्रजीत घामी,सुशिल चौरसिया,राजेश पटेल,सिमा देवी लगायत यहा थुप्रै स्थानीयहरु को उपस्थिति रहेको थियो।




COMMENTS