नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य तथा सांसद उम्मेदवार अनिल रुंगटाले वीरगञ्जमा देखिएको पछिल्लो असहज परिस्थितिलाई संवाद तथा आपसी समझदारीबाट समाधानबाट हुने बताएका छन् ।
वीरगञ्जमा लामो समयदेखि दुई समुदाय बीच धार्मिक तथा सामाजिक सद्भाव कायम हुदै आइरहेकोमा आँच आउने गतिविधिहरू बढ्न थालेपछि नेता रुंगटाले सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरेका छन् । हामी सबैको साझा वीरगञ्ज ‘सद्भाव र सम्भावनाको शहर भएको भन्दै यहाँको गरिमामयको इतिहास जोगाउन सबै पक्षलाई जोड दिएका छन् । उनले बताए अनुसार‘वीरगञ्जमा फरक धर्म फरक संस्कृति भए पनि हामी आपसमा मिलेर बसेको इतिहास जोगाउन जरुरी रहेको नेता एवं सांसदका उम्मेदवार रङ्गटाले बताएका हुन् ।‘अहिलेको मुख्य आवश्यकता भनेको हाम्रो इतिहास मेट्ने काम होइन, इतिहास र धार्मिक सद्भावयुक्त भविष्य कोर्ने विश्वास गर्न जरुरी रहेको केन्द्रीय सदस्य एवम् सांसद उम्मेदवार’नेता रुंगटाको भनाइ रहेको छ। तनावलाई मत्थर गर्न र शान्ति सुव्यवस्था कायम राख्न हामी सबै सरोकारवालाहरूको पनि उत्तिकै महत्त्वपूर्ण योगदान रहने र यथाशीघ्र गोलबद्ध भई एकै ठाउँमा उभिने काममा होमिन आह्वान गरेका छन् । उनले बताए अनुसार समस्याको समाधान सडकबाट होइन् वार्तालाप र संवादबाट समस्याको समाधान हुने नेता रोंगटाले बताएका हुन्।
वीरगञ्जलाई पुनः आफ्नै लयमा फर्काउनका लागि राजनीतिक दल, नागरिक समाज र स्थानीय प्रशासन समन्वयको सक्रिय भूमिका आवश्यक रहने उनले बताएका छन्। केही दिनदेखि वीरगञ्जमा उत्पन्न तनावका कारण जनजीवन प्रभावित भएको सन्दर्भमा नेता रुंगटाले आफ्नो सामाजिक सञ्जाल मार्फत उत्तेजना नफैलाई संयमता अपनाउन आम नगरवासीहरुलाई अपिल गरेका छन् । हामी एक आपसमा सद्भाव र भाइचाराको रुपमा बस्दै आइरहेको यो सबैले सबैको धर्म संस्कार संस्कृतिलाई उत्तिकै महत्वपूर्ण दिनुपर्ने बताएका छन्।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य तथा सांसद उम्मेदवार अनिल रुंगटाले वीरगञ्जमा देखिएको पछि...
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज मह...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज रसुवाका बाढीपीडित परिव...
/gi-bell/चर्चामा$type=one-tab
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ...
-
वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सी...
-
बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता वीरगञ्ज । मध...
-
लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका ह...
-
बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्था...
-
श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजन...
-
कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद...
-
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्...
-
बीरगंजमा भारतका प्रख्यात (लवली दिदि)ले शिवलाई गुरु बनाउन सुझाव दिइ्न! शिव शिण्य परिवार बीरगंजको आयोजनामा बीरगंजमा छिमेकी देश भारतका प्रख्या...
COMMENTS