$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

तीन दिने आधारभूत गाई भैँसी पालन सम्बन्धी तालिम सम्पन्न तालिमबाट इकाइका सदस्यहरूले धेरै लाभ लिन सक्ने प्रमुख महत्त्वको भनाइ

मधेस प्रदेशको बारा जिल्ला स्थित परवानीपुर गाउँपालिका वार्ड नं ५ मा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बीरगञ्ज शाखाद्वारा विभिन्न इकाइका स...





मधेस प्रदेशको बारा जिल्ला स्थित परवानीपुर गाउँपालिका वार्ड नं ५ मा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बीरगञ्ज शाखाद्वारा विभिन्न इकाइका सदस्यहरूलाई तीन दिने आधारभूत गाईभैँसी पालन सम्बन्धी तालिम शुक्रबार एक समारोहको बीच सम्पन्न भएको छ। छिमेक लघुबित वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा सुरु गरिएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो। 




तीन दिने तालिममा प्रशिक्षक आनन्द भट्टराईले पशुका जातहरूका लागि कसरी दाना बनाउने भन्ने बिषयका तरिका टाम्कि रिकको बारेमा जानकारी गराउनु भएको थियो उनले भने यस्ता तालिमहरूले इकाइका सदस्यहरूलाई गाईवस्तुबाट धेरै फाइदा हुने बताएका हुन् । सामाजिक विकास तथा ग्राहक संग्रक्षण विभागका प्रमुख तारानाथ महत्वले तालिमको विशेषताबारे र प्रदेश प्रमुख लालबाबु यादवले गाउँघरमा यस्ता व्यवसायिक तालिमले धेरै नै किसानहरूलाई उपलब्ध हुने बताउनु भएको थियो।




 छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड वीरगञ्ज शाखाका प्रबन्धक रञ्जनकुमार महतो ले यस्ता तालिमहरू आफ्नो संस्थाले बेलाबखत गरिरहने गरेको र यसले गर्दा संस्थालाई पनि उपलब्धि हुने र उक्त संस्थामा आबद्ध भएका इकाइका सदस्यहरुले धेरै लाभ लिन सक्ने भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत यो आधारभूत गाई भैँसी पालन सम्बन्धीको तालिम आयोजना गरिएको जानकारी दिनुभएको छ। उनले भने आफ्नो संस्थाले सासाना पुँजी बृद्धि गर्ने र आफ्नो इकाइका सदस्यहरूको गाई वस्तुहरूलाई संरक्षण गर्दै यआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताउनुभएको छ। 




संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो छिमेक लघुवित वित्तीय संस्था लिमिटेड वीरगञ्ज शाखाले संस्थामा बचत गर्ने उत्कृष्ट बचतकर्ताहरूलाई पनि बेलाबखतमा सम्मान गर्ने परिपाटी गर्दै आइरहेको शाखाका प्रमुख महत्तोको भनाइ रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content