$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याप्सन जुनियर फुटबल - उपाधिका लागि मुनलाइट एकेडेमी र ठोरी एकेडेमी भिड्दै

प्याब्सन जुनियर फुटबल प्रतियोगिताको फाइनल खेलमा ठोरी एकेडेमी र मुनलाइट माध्यमिक विद्यालय प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा मुनलाइट मावि र ...



प्याब्सन जुनियर फुटबल प्रतियोगिताको फाइनल खेलमा ठोरी एकेडेमी र मुनलाइट माध्यमिक विद्यालय प्रवेश गरेका छन्।

पहिलो सेमिफाइनलमा मुनलाइट मावि र एसआर ग्यालेक्सीबीच भएको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। दोस्रो हाफमा एसआर ग्यालेक्सीका खेलाडीले डिबक्सभित्र हातले बल छोएपछि मुनलाइटले पाएको पेनाल्टी नै खेलको पहिलो र अन्तिम गोल बन्यो। सो गोलसँगै मुनलाइट मावि फाइनलमा प्रवेश गर्न सफल भयो। यस खेलका उत्कृष्ट खेलाडी मुनलाइटका दिब्यांशु पण्डित घोषित भए।

त्यसैगरी दोस्रो सेमिफाइनलमा ठोरी एकेडेमी र बिकन माविबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा ठोरी एकेडेमीले ३–२ गोलले बिकन माविलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो। यस खेलका उत्कृष्ट खेलाडी ठोरी एकेडेमीका आशिष खड्का घोषित भए। अब माघ १६ गते तेस्रो स्थानका लागि बिहान ११ बजे एसआर ग्यालेक्सी र बिकन मावि भिड्नेछन् भने उपाधिका लागि दिउँसो १ बजे मुनलाइट मावि र ठोरी एकेडेमी आमनेसामने हुनेछन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content