पर्सा जिल्लाको एक कुशल एवं सबैभन्दा कम उमेरका वीरगन्जकी आयुषा कापरी पाइलट बन्न सक्षम भएकी छिन्।
पाइलटलाई उच्च जोखिमको रूपमा हेर्ने दृष्टिकोणलाई नेपालको उड्डयन क्षेत्रमा नयाँ इतिहास वीरगन्जकी चेली आयुषा कापरी सबैभन्दा कान्छी पाइलट (विमान चालक) बनेकी हुन्। मधेसमा त्यो पनि महिलालाई अगाडि बड्नमा पुरुषको हकमा छोरीलाई घरबाट बाहिर निस्कन कठिन परिस्थितिमा उड्डयन क्षेत्रमा उनको यो सफलताले अवसर सँगै चुनौती पाउनु नेपाली महिलाहरुको लागि चुनौतीलाई पार गर्दै आफ्नो क्षमता, आत्मबललाइ सशक्त बनाउने आफ्नो लक्ष्य हासिल गर्नु पर्ने भएको बताएकी छिन्। वि.सं. २०६१ साल असार १५ गते जन्मिएकी आयुषाले आफ्नो बाल्यकालमा नै पाइलट बन्ने सपना देखेको र सो सपनालाई पूरा गर्न संयुक्त राज्य अमेरिका पुगेर पाइलट अध्ययन गरिन्। उनले भनिन् आधुनिक प्रविधि, कडा मेहनत र अनुशासनमा रहेर अमेरिकामा अध्ययन गर्दै उनले कठिन र प्रतिस्पर्धात्मक प्रशिक्षण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी थिइन् । उड्डयन पेशा अत्यन्त जोखिमपूर्ण, प्राविधिक तथा मानसिक रूपमा चुनौतीपूर्ण क्षेत्र रहेको भएपनि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण वातावरणमा आफूलाई सक्षम सावित गर्दै आयुषाले कम उमेरमै पाइलट कोर्स पूरा गर्न सफल भएको उनको भनाइ रहेको छ। उनले बताएअनुसार उनको निरन्तर मेहनत, अनुशासन र दृढ इच्छाशक्तिको
सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी आयुषाका पिता वीरेन्द्र कापरी नेपाल आयल निगममा बाउजर अपरेटरका रूपमा कार्यरत छन्। सीमित स्रोतसाधनका बाबजुद परिवारको निरन्तर साथ, भरोसा र उत्साहले आयुषालाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न आफ्नो मामा उमेश धिमालको सहयोग,र समन्वयमा तथा मार्गदर्शनले अगाडि बढ्ने अवसर पाएको आयुषाले बताएकी छिन्। नेपाल आयल निगमअन्तर्गत एभिएसन फ्युल डिपो सिनामंगलमा कार्यरत धिमालबाट पाएको उड्डयन क्षेत्रसम्बन्धी अनुभव र व्यावहारिक सुझावले आफूलाई पाइलट बन्ने यात्रामा थप मद्दत पाएको आयुषाको भनाइ रहेको छ।
भौगोलिक रूपमा चुनौतीपूर्ण नेपालमा हवाई सेवा अत्यन्त महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा दक्ष, अनुशासित र जिम्मेवार पाइलटहरूको आवश्यकता बढ्दो छ। पर्सा जिल्लाकी सबैभन्दा कान्छी पाइलटका रूपमा आयुषा कापरीको उदयले महिलाको सहभागिताले नयाँ पुस्तालाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ। उनले भनिन् यदि इच्छाशक्ति र सहयोग भएको खण्डमा महिलाले पनि अवसरहरू पाएको खण्डमा त्यो पूरा गर्न सकिन्छ भन्ने आफूमा आत्मबल बढाउन सकिने आयुषाले बताएकी छिन्।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
पर्सा जिल्लाको एक कुशल एवं सबैभन्दा कम उमेरका वीरगन्जकी आयुषा कापरी पाइलट बन्न सक्षम भएकी छिन्। पाइलटलाई उच्च जोखिमको रूपमा हेर्ने दृष्टि...
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज मह...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज रसुवाका बाढीपीडित परिव...
/gi-bell/चर्चामा$type=one-tab
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ...
-
वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सी...
-
बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता वीरगञ्ज । मध...
-
लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका ह...
-
बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्था...
-
श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजन...
-
कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद...
-
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्...
-
बीरगंजमा भारतका प्रख्यात (लवली दिदि)ले शिवलाई गुरु बनाउन सुझाव दिइ्न! शिव शिण्य परिवार बीरगंजको आयोजनामा बीरगंजमा छिमेकी देश भारतका प्रख्या...
COMMENTS