$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

जेनजी पर्साद्वारा राजनीतिक समन्वयको लागि विभिन्न दलहरुसँग छलफल

 वीरगंज, १९ पुस ।  जेनजी पर्साका संयोजनमा वीरगंजमा विभिन्न पार्टीसँग छलफल भएको छ ।  जेनजी पर्साका संयोजक विशेष साह तथा सल्लाहकार राजा गु...

 वीरगंज, १९ पुस । 

जेनजी पर्साका संयोजनमा वीरगंजमा विभिन्न पार्टीसँग छलफल भएको छ । 

जेनजी पर्साका संयोजक विशेष साह तथा सल्लाहकार राजा गुप्ताको विशेष पहलमा शनिवार आयोति छलफल कार्यक्रममा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

संयोजक विशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक, परिवर्तनमुखी र जिम्मेवार राजनीतिक मार्ग निर्माण गर्नुपर्नेमा जोड दिए । उनले युवाको सक्रिय सहभागीता, आपसी समझदारी तथा साझा एजेन्डामार्पmत नयाँ राजनीतिक संस्कार स्थापना गर्न सकिनेमा बताए । 

पर्सा जिल्लामा राजनीतिक समन्वयको पहिलो चरण अन्तर्गत सकारात्मक छलफल भएको थियो । वर्तमान राजनीतिक अवस्था, दलहरूबीच आपसी समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिका विषयमा गहन विचार–विमर्श गरिएको थियो । कार्यक्रम जेनजी पर्साका सदस्यहरूको उपस्थिति थियो ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content