जगन्नाथपुर गाउँपालिका वडा नं ४ समाजसेवी पालिकाको पालिका प्रमुख उम्मेदवारका बिजेश्वर प्रसाद चौधरीले ४० स्थान न्यानो कम्मल वितरण गरेका छन्। सम...
जगन्नाथपुर गाउँपालिका वडा नं ४ समाजसेवी पालिकाको पालिका प्रमुख उम्मेदवारका बिजेश्वर प्रसाद चौधरीले ४० स्थान न्यानो कम्मल वितरण गरेका छन्।
समाजसेवी तथा जगरनाथपुर गा पा का मेयर प्रत्याशी बृजेशवर प्रसाद चौघरी ले जगरनाथपुर गा पा वा न ४ जगरनाथपुर गाउ कै ब्रिलियन्ट मोडेल इन्गलिश बोर्डिन्ग स्कुल को प्रांगण मा आज बिहानै यहाँ का अति विपन्न असहायहरु लाइ ४० थान कम्पन उपलब्घ गराउनु भएको छ।साथ साथै यहा अघ्यनरत यी स साना नानीहरु मॉझ ८ पॉकेट जति बिस्कुट चाउ चाउ पनि दिएका रहेछन।
यति चिसो को मौषम मा चौघरी बाट यति सहयोग पाउदा खेरी यहा का स्थानीयहरु ले आ आफ्नो तर्फ बाट चौघरी लाइ थुप्रै बघाइ दिएका छन।

COMMENTS