बीरगंज महानगरपालिका वार्ड नम्बर ९ वडा कार्यालयको सहयोग तथा अदया construction कन्स्ट्रक्सन बिन्वासनी पर्साको आयोजनामा शुक्रबार १६७ जना जेष्...
बीरगंज महानगरपालिका वार्ड नम्बर ९ वडा कार्यालयको सहयोग तथा अदया construction कन्स्ट्रक्सन बिन्वासनी पर्साको आयोजनामा शुक्रबार १६७ जना जेष्ठ नागरिक अपाङ्ग विद्वान महिलाहरुलाई वडा नम्बर ९ का वडा अध्यक्ष जवाहरलाल प्रसाद गुप्ताले वितरण गर्नुभएको थियो। उनले भने आफ्नो वडाको विकास सँगसँगै जेष्ठ नागरिक अपाङ्ग एकल महिलाहरु तथा पछाडि परेका व्यक्तिहरू आफूले सधैं प्राथमिकता दिँदै आइरहेको बताएका छन्।
उनले आफ्नो वडाको विकास सँगसँगै जेष्ठ नागरिक अपाङ्ग एकल महिलाहरु तथा पछाडि परेका व्यक्तिहरू र युवाहरु तथा युवतीहरुको लागि निशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने तयारी भइरहेको समेत लगाएका हुन्।आगामी निर्वाचनमा पनि आफूलाई साथ र सहयोग गरी फेरि सोही पदमा पुर्याउन उनले अपिल समेत गरेका थिए।
कार्यक्रममा वडा नम्बर ९ का वडा सचिव मेधराज श्रेष्ठ कुन वडा सदस्यहरु नन्द किशोर प्रसाद चौरसिया लालबाबु प्रसाद कलवार गीता मानन्धर समाजसेवी सतिश सिंह राजपुत प्रतिमा अधिकारी रमेश श्रेष्ठ लगायतकाे उपस्थित रहेको थियो।





COMMENTS