$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमितिले पर्सा स्तरीय टिट्वान्टी नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता विबारबाट सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाइसन नेपाल पर्सा वीरगञ्जको आयोजनामा प्याप्सन पर्सा स्तरीय टिटन्टी नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता बिह...



निजी तथा आवासीय विद्यालय अर्गनाइसन नेपाल पर्सा वीरगञ्जको आयोजनामा प्याप्सन पर्सा स्तरीय टिटन्टी नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता बिहिबारबाट सुरु हुन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।।

निजी तथा आवश्यक विद्यालय अर्गनाइसन नेपाल पर्सा जिल्ला प्रसाद चौधरीको अध्यक्षतामा बीरगंज स्थित टिभी शाह क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले विद्यार्थीहरूको गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप गराउने उद्देश्यका साथ प्याप्सनले cricket तथा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताएका हुन् । दशौँ संस्करण अन्तर्गतको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकोमा  जुनियर फुटबल प्रतियोगितामा २१ वटा विद्यालयहरू सहभागिता जनाएको छन् भने टिट्वान्टी क्रिकेट प्रतियोगितामा ४० वटा विद्यालयहरूको सहभागिता रहेको प्याप्सन सचिव अशोक संग्रहलाले जानकारी दिनुभएको छ।  cricket प्रतियोगिता बिहीबारबाट २४ गतेसम्म सञ्चालन रहने गर्छ भने जुनियर फुटबल प्रतियोगिता १० गतेबाट  फुटबल प्रतियोगिता मधेस प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुने सो पत्रकार सम्मेलनमा प्याप्सनका सचिव अशोक संग्रौलाले बताएका हुन् ।


 निजी विद्यालयहरूले अहिले विद्यार्थीहरूको सान्दर्भिक विकासका लागि विभिन्न क्रिकेट अतिरिक्त क्रियाकलाप खेलकुद हस्तकला संगीत सांस्कृतिक क्रिकेट फुटबल लगायत विभिन्न व्यक्तिहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने एउटा प्याप्सनले आफ्नो प्लेटफर्म तयार गर्ने काम गरिरहेको उक्त पत्रकार सम्मेलनमा सचिव अशोक संग्रौलाको भनाइ रहेको छ। विजेता खेलाडीहरूलाई नगद मेडल सिल तथा प्रमाणपत्र समेत वितरण गरिने सचिव संग्रौलाले बताएका छन्। पत्रकार सम्मेलनमा निजी तथा आवश्यक विद्यालय आर्जन नेपालका केन्द्रीय परिषद्का केन्द्रीय सदस्य डाक्टर हरिशंकर शाह प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा प्याप्सनका मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान प्याप्सन मधेस प्रदेशका सल्लाहकार श्याम केसी अहमद प्याप्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव प्याप्सन महानगर सचिव अमित आलोक प्याप्सन जिल्ला कार्यसमिति सदस्य सुलभ केसी फजेल अहमद कोषाध्यक्ष प्रवीन चौधरी लगायतको उपस्थिति रहेको थियो। भने पत्रकार सम्मेलनको सहजीकरण सचिव अशोक संग्रहालय गर्नुभएको थियो।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content