$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको १३ वर्ष पूरा गरी १४औं वर्ष प्रवेश गरेको अवसरमा सांस्कृतिक तथा आक्षारम्भ भर्ना कार्यक्रममा

बीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट नजिकै रहेको श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ english स्कुलको १३ौं वर्ष पूरा गरी १४औं। वर्षमा...


बीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट नजिकै रहेको श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ english स्कुलको १३ौं वर्ष पूरा गरी १४औं। वर्षमा प्रवेश गरेको उत्सवमा श्री पञ्चमीको शुभ अवसरमा सांस्कृतिक तथा आक्षारम्भ भर्ना कार्यक्रमको उद्घाटन वडा नम्बर २५ का वडाध्यक्ष सन्जु बहादुर छतकुलीले गर्नुभएको थियो। उनले पानसमा दीप प्रज्वलित गर्दै उद्घाटन समारोहमा विद्यार्थीहरू को चौतर्फिक विकासका लागि केवल अभिभावकहरूले विद्यालयमा मात्रै पठाएर नहुने त्यसका लागि घरका जिम्मेवार व्यक्तिहरूको पनि उत्तिकै महत्वपूर्ण रहने भएकोले ती बालबालिकाहरू के कस्ता विषयमा अध्ययन गरिरहेका छन् कि छैनन् या त कुलतमा फसिरहेका छन् भन्ने विषयमा अभिभावकहरूको निगरानी हुन जरुरी रहेको बताएका छन्। महिलाहरूले समाजमा केही गर्न सक्दैन भन्ने उदाहरण यो श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलका प्रिन्सिपल मञ्जु राणाभाटले गरेर देखाएको उदाहरण प्रस्तुत गर्नुभएको थियो।


 पुरुषले मात्रै केही गर्न सक्छन् भन्ने विषयमा हामीले धेरै टिक्का टिप्पणी गर्ने चलन रहेकोले महिलाहरूलाई पनि अवसर दिएको खण्डमा यो समाजमा केही गर्न सक्छन् भनेर उनले सो कुरा बताएका हुन्। हामीले मन्दिर मस्जिद लगायत अन्य धार्मिक स्थलहरूमा आआफ्नो धर्म संस्कृतिको वेद पुराण ग्रन्थहरू पढ्ने गरेका छौं तर यो विद्यालय भनेको यस्तो मन्दिर हो जहाँ सबै धर्म भाषा संस्कृति एवं कल्चरहरुलाई अध्ययन गराउने र सोबाट देशका समाज एवं राष्ट्र निर्माणमा अग्रसर भएर लाग्ने गरेका छन्। उनले भने विद्यालयमा न जात न धर्म न संस्कृति यहाँ सबैलाई अटाउने एउटै मन्दिरको थलो हुने भएकोले शिक्षा नै सबैभन्दा उत्तम रहेकोले यसमा सबैको ध्यान दिन जरुरी रहेको प्रमुख अतिथि छत्कुलीले बताएका हुन्। श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक गोपाल पटेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। 


वार्षिक उत्सव कार्यक्रममा विद्यालयका अध्यक्ष एवं डाइरेक्टर मनोहर बहादुर क्षेत्री प्रिन्सिपल विज्ञ पटेल पत्रकार जगत राई सञ्जय सिलवाल श्रीराम शाह लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न भाषा धर्म संस्कृतिक नृत्यहरू एवं गायनहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य श्री गुरुकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलका प्रिन्सिपल मञ्जु राणाभाटले गरेकी थिइन् भने सो कार्यक्रमको सहजीकरण  शिक्षक नागेश्वर यादवले गर्नुभएको थियो। 









COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content