कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा शनिबार स्थानीय होटल हर्ष एन सीमा संस्थाका अध्यक्ष सत्यराम शर्मा काफ्लेको अध्यक्षतामा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो। अध्यक्ष काफ्ले वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत तथा संस्थाको आय व्याय समेत प्रस्तुत गर्नुभएको थियो। वार्षिक वार्षिक साधारण सभामा
कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत जिष्णु बरालले संस्थाको आफ्नो वार्षिक साधारण सभाको अवसरमा विभिन्न डाक्टर जेष्ठ नागरिक उत्कृष्ट सदस्यहरू बचतकर्ताहरू एवं विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो। उनले आफ्नो संस्थामा काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई कार्यकारी अधिकृत जिष्णु बरालले मायाको चिनो सहित दोशाला तथा प्रमाणपत्रले सम्मानित गर्नु भएको थियो।
संस्थामा कार्यरत कार्यकारी अधिकृत जिष्णु बराल सहित इन्दु श्रेष्ठ पूजा घिमिरे सोनम श्रेष्ठ विजय चौधरी लगायत सम्मानित हुनुभएको हो। कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए। वार्षिक साधारण सभामा सञ्चालक सदस्यहरू शोभाकुमारी लक्ष्मी गजुरेल रामरुप सहनी जयराम शाह सहनी संस्थाका कोषाध्यक्ष जयराम शाह कानु सचिव देवका कुमारी बराल तथा अन्य शेरधनीहरू तथा बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



















COMMENTS