$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न

पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्ज को आदर्शनगर स्थित होटेल पुजनमा  सम्पन्न भएको छ ।...



पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्ज को आदर्शनगर स्थित होटेल पुजनमा  सम्पन्न भएको छ । 

संघका अध्यक्ष  चिनिलाल पटेलको अध्यक्षता मा भएको कर्यक्रममा प्रमुख अतिथि बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम बिशिष्ट अतिथि नेपाल बार एकाई पर्साका अध्यक्ष राम नरायण कुर्मी  संघका सल्लाहकार कपिलेश्वर यादव, लगायतले बक्ताहरुले संघको संरक्षण ,सम्बर्द्धन ,बिकास तथा गोलबन्ध भएर सँगाठ्निक रुपमा अगाडि बढ्न शुभकामना ब्यक्त गरेका थिए ।

सभामा संघका उपाध्यक्ष सन्दीप गुपताले स्वागत मन्तव्य ,महासचिव प्रदिप लोहारले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष राकेश साह द्वारा  आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरीएको थियो ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको संघले जनाएको छ।


सभामा संघको दर्ता नवीकरण सम्बन्धी निर्णय, नयाँ लेखापरीक्षक नियुक्ति, संघका विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संघको संगठनात्मक सुदृढीकरण सम्बन्धी प्रस्तावहरू पनि पेश गरिएको थियो ।

यसका साथै मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।

सभाको बन्द सत्र बाट नया कार्यसमितिमा अध्यक्ष चिनिलाल पटेल ,उपाध्यक्ष संदिप कुमार गुप्ता ,महासचिव प्रदिप कुमार लोहार ,सचिव रबिन्द्र प्रताप साह,कोषाध्यक्ष राकेश कुमार साह  सदस्यमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई,राम कुमार यादव र रन्जित जैसवाल सर्व सह्म्मत चयन भएका हुन ।

कार्यक्रममा सबै सदस्य, प्रतिनिधि ज्युहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको थियो ।

संघले वार्षिक साधारण सभालाई महत्वपूर्ण नीति निर्माणको अवसरका रूपमा लिएको जनाएको छ। सभाबाट व्यवसायीहरूको साझा आवाजलाई मजबुत बनाउँदै आगामी कार्यदिशा तय गरिने विश्वास लिइएको छ।








COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content