$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादवले विजेता टिमलाई रु ४० हजार नगदसहित ट्रफी हस्तान्तरण।

सखुवा प्रसौनी गाउँपालिकामा भइरहेको प्रतियोगिताको समापन समारोहमा सखुवा प्रसौनी गाँउपालिकाका प्रमुख यशवन्त यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्...


सखुवा प्रसौनी गाउँपालिकामा भइरहेको प्रतियोगिताको समापन समारोहमा सखुवा प्रसौनी गाँउपालिकाका प्रमुख यशवन्त यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाधि विजेता चैनपुरलाई नगद ४० हजारसहित ट्रफी र उपविजेता महुवनलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरे यस्ता खेलकुदले आफूमा लुकेको प्रतिभालाई समाज अगाडि उतार्न सकिने र यसले राष्ट्रको निर्माणसँगै समाजको निर्माणमा पनि उल्लेखनीय योगदान गर्ने प्रमुख यादवले बताएका हुन् खेलकुदले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खेलकुद अति महत्त्वपूर्ण लिने गरिएको छ यस्ता खेलकुदहरु पालिकाले आगामी दिनहरुमा यस्ता प्रतियोगिताहरू आयोजना गर्ने बताएका हुन्


 ।शनिवार भएको फाइनल खेलमा महुवनलाई हराउँदै च‌ैनपुरले उपाधि हासिल गरेको थियो । महुवनले दिएको १८३ रनको लक्ष्य चैनपुरले १८ ओभरमै पूरा भएको थियो।







COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content