पर्सा जिल्लामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साले आगामी माघ ८ गतेदेखि दशौँ संस्करणको प्याप्सन अन्तरविद्यालय टिटन्टी नकआउट क्रिकेट प्रतियोगिता र १० गतेदेखि जुनियर फुटबल प्रतियोगिता आयोजना गर्न लागेको माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ। उनले बताएअनुसार निजी विद्यालयहरूको छाता संगठन प्याप्सनले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरु खेलकुद तथा हस्तकला संस्कृति लेखन प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले यो आयोजना गर्ने लागिएको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। उनले बताएअनुसार विद्यार्थीहरूमा लुकेका आफ्ना प्रतिभाहरूलाई उजागर गर्ने थलो एउटा प्याप्सन रहेकोले भविष्यमा आफ्नो लक्ष्य निर्धारण गर्ने बाटो यही प्याप्सनले खोलिदिने काम गर्दै आइरहेको समेत बताएका हुन् । विद्यार्थीहरूमा सबै बोल्ने नहुने भएकाले यस्त आफ्ना लुकेका प्रतिभाहरूलाई संस्कृति गायन लेखन खेलकुद तथा अतिरिक्त क्रियाकलापबाट आफ्ना नानीहरूको भविष्य उज्वल गर्न सकिन्छ भनेर अध्यक्ष श्रीवासरले बताएका हुन्। सबै विद्यार्थीहरू एकैनासका नहुने भएकाले कसैको रुचि अनुसार हामीले अगाडि बढाउने एउटा थलो निर्माण गर्नुपर्ने भएकोले त्यो थलो भनेको प्याप्सनले अहिले बनाइरहेको अध्यक्ष श्रीवास्तवको जिकिर रहेको छ। सबै विद्यार्थीहरू डाक्टर इन्जिनियर पाइलट नै बन्छ भन्ने छैन किनभने आआफ्नो रुचि र लक्ष्य हुने भएकोले अभिभावकहरूले पनि सोही अनुसार बुझ्न जरुरी रहेको बताए। pब्सन जिल्ला कार्यसमिति पर्साले इतिहासमै पहिलोपटक ४१ वटा निजी विद्यालयहरूलाई सम्मिलित क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेकोले यस प्रतियोगितामा सम्पूर्ण अभिभावकहरु समेत उपस्थित भई आफ्ना नानीहरूको प्रतिभा हेर्न आह्वान समेत अध्यक्ष श्रीवास्तवले आह्वान गर्नुभएको छ।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
दशौँ संस्करणको प्याप्सन अन्तरविद्यालय टि-२० नकआउट क्रिकेट प्रतियोगिता तथा जुनियर फुटबल प्रतियोगिता हुने गुणस्तरीय शिक्षासँगै अतिरिक्त खेलकुदमा पनि विद्यार्थीहरूलाई अब्बल बनाउन जरुरी अध्यक्ष राहुल श्रीवास्तवको भनाइ
पर्सा जिल्लामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साले आगामी माघ ८ गतेदेखि दशौँ संस्करणको प्याप्सन अ...
Jagat Samachar
जगतको समाचार अब तपाईंको विचार
जगतको समाचार अब तपाईंको विचार
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...
-
बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम...
-
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
/gi-bell/चर्चामा$type=one-tab
-
हराएको बालक सोनु कुमार शाह तुराहा आमा शान्तिदेवीलाई जिम्मा लगाइयो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ ले...
-
पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता पर्सा । पर्साको पकाहमैपुर गाउँपालिका...
-
माउन्ट मकालु स्कुल र रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरका अभिभावकहरूद्वारा रक्षाबन्धन प्रतियोगिता सम्पन्न प्रथम सपना चौरसियाले बाजी म...
-
समाजिक संस्था जिल्ला समन्वय समिति र nce नेपालको संयुक्त आयोजनामा अन्तक्रिया युवाहरूलाई कुलहतबाट बेलैमा सचेत गर्नुपर्ने वक्ताहरूको भनाइ!! स...
-
PABSON र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पतालबीच स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेप...
-
सगरमाथा एकेडेमी द्वारा‘राखी बनाउने प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न बिजेता तथा उपबिजेताहरुलाई प्रणामपत्र र मेडले सम्मानित वीरगञ्ज, ११ ...
-
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक ...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
पार्वती तिवारीको पहल : भरतमहीमा १०० छात्रालाई छाता वितरण, छोरीहरूको सपनाले पायो नयाँ उडान रक्सौल/भरतमही। राजकीय उत्क्रमित माध्यमिक विद्यालय,...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
COMMENTS