$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

शिक्षा पैरवीका लागि मानव केन्द्रित रूपरेखा अभियान एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न यो अभियानले विद्यार्थीहरूमा केही परिवर्तन हुने अपेक्षा

पर्सा जिल्लाको पटरवा सुगौली गाउँपालिका भित्र रहेको शिक्षासँग सरोकार राख्ने अभिभावक शिक्षक नागरिक समाज युवा तथा जनप्रतिनिधिहरूबीच विद्यालय स्...


पर्सा जिल्लाको पटरवा सुगौली गाउँपालिका भित्र रहेको शिक्षासँग सरोकार राख्ने अभिभावक शिक्षक नागरिक समाज युवा तथा जनप्रतिनिधिहरूबीच विद्यालय स्तरमा गुणात्मक शिक्षा कार्यक्रम तथा शिक्षामा सबैको पहुँचका लागि यो अभियान मार्फत सबैमा जनचेतना तथा समन्वय र सहकार्य गरी विद्यालय स्तरमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षा पैरवीका लागि मानव केन्द्रित रूपरेखा अभियान एक दिने सुरुवात तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा एसओडिडी सिसि पर्साको आयोजना तथा कारखाना समूहको सहकार्य र सुगौली गाउँपालिका कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।


 यो अभियान मार्फत विद्यालय स्तरमा भर्ना भएका विद्यार्थीहरूलाई टिकाउने र सहज रुपमा पठनपाठन गराउने तथा विद्यालय सेवा क्षेत्रभित्र विद्यालय जाने उमेर समूहका बालबालिकाको विशेषगरी दलित अल्पसंख्यक तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई विद्यालय स्तरमा पुर्याउने र नेपाल सरकारले २०८५ सम्ममा साक्षात्कार अभियान घोषणा गरे अनुसार उक्त लक्ष्य पूरा गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष चन्देश चौहानले बताएका हुन्।


 उपाध्यक्ष चौहानको भनाइ अनुसार बालबालिकाहरूलाई साक्षर बनाउने र विद्यार्थीहरूमा अग्रसर भई विद्यालय स्तरमा दलित बस्तीमा जनचेतना कार्यक्रम मार्फत अगाडि बढाउने लक्ष्य लिएको उपाध्यक्ष चौहानको भनाइ रहेको छ। पालिकाभित्र रहेको सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई टिकाउनको लागि यो अभियानले धेरै नै उपलब्धि हासिल गर्ने आफूहरूको लक्ष्य रहेको समेत बताए। संस्थाले आगामी दिनहरूमा यस्ता विद्यालयहरूमा निगरानीका साथ अगाडि बढ्ने र सोही अनुसार काम गर्ने लक्ष्य  लिएको चौहानले बताएका छन्।







COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content