बीरगंज रहेको उपकार सेवा नेपालले हरेक महिना जस्तै विभिन्न वडाहरू तथा पालिकाहरुमा रहेको असहाय एकल महिला विपन्न वर्गका परिवारहरु राहत वितरण गर्दै आएको। अहिले आएर निकै सक्रिय रूपमा उपकार सेवा नेपालले ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत १७ जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको खाद्यान्न सहयोग गरिएको संस्थाका अध्यक्ष विद्या कुमारी सरावगीले बताएकी छिन् । उनले बताए अनुसार हामीले आफ्नो नागरिक समाजहरुलाइ निस्वार्थ भावनाले चामल ९० किलो (३बोरा),स्वाबिन १०किलो (१बोरा ),चिउरा१०किलो, खानेतेल ५ लिटर , मसुर दाल ५किलो ,खाने तेल ५लि . रिफान ४लि. नुन ५किलो साबुन१०पिस,ट्राउजर ,टिसर्ट फलफूल मिठाई लगायत दैनिक उपभोगय सामाग्री प्रबन्ध गरिएको छ ! आश्रमको सदस्य राम बहादुर थिङ लाई बोलाई एक कार्यक्रम आयोजना गरि संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी ,अभिभावक पद्मा देबि सरावगी र समाजिक अभियन्ता प्रकाश थारुले आश्रमको सदस्य थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ ! सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गरेको छ!
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...
-
बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम...
-
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
/gi-bell/चर्चामा$type=one-tab
-
हराएको बालक सोनु कुमार शाह तुराहा आमा शान्तिदेवीलाई जिम्मा लगाइयो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ ले...
-
पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता पर्सा । पर्साको पकाहमैपुर गाउँपालिका...
-
माउन्ट मकालु स्कुल र रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरका अभिभावकहरूद्वारा रक्षाबन्धन प्रतियोगिता सम्पन्न प्रथम सपना चौरसियाले बाजी म...
-
समाजिक संस्था जिल्ला समन्वय समिति र nce नेपालको संयुक्त आयोजनामा अन्तक्रिया युवाहरूलाई कुलहतबाट बेलैमा सचेत गर्नुपर्ने वक्ताहरूको भनाइ!! स...
-
PABSON र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पतालबीच स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेप...
-
सगरमाथा एकेडेमी द्वारा‘राखी बनाउने प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न बिजेता तथा उपबिजेताहरुलाई प्रणामपत्र र मेडले सम्मानित वीरगञ्ज, ११ ...
-
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक ...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
पार्वती तिवारीको पहल : भरतमहीमा १०० छात्रालाई छाता वितरण, छोरीहरूको सपनाले पायो नयाँ उडान रक्सौल/भरतमही। राजकीय उत्क्रमित माध्यमिक विद्यालय,...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...



COMMENTS