$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सां क्षेत्र नम्बर १ बाट सांसदका उम्मेदवार रुङ्टाको पक्षमा जनलहर देखियो जीत निश्चित

बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसको सम्पर्क कार्यालयको सांसद उम्मेदवार रुङ्टाले उद्घाटन गरे जनताको चाहना अनुरुप काम गर्न...


बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसको सम्पर्क कार्यालयको सांसद उम्मेदवार रुङ्टाले उद्घाटन गरे जनताको चाहना अनुरुप काम गर्ने उद्घोष।।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार अनिल रुङटाले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा नेपाली कांग्रेसको सम्पर्क कार्यालयको उद्घाटन सांसदका उम्मेदवार रुङटाले गरेका हुन् । सांसदका उम्मेदवार रुङ्टाले कार्यालयको उद्घाटन गर्दै भने जनताको समृद्धि विकास सुशासन शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा आफ्नो पर्सा क्षेत्र नम्बर १ को लागि सधैं तत्पर रहेको बताएका छन्। पर्सा जिल्लाबाट सांसद पटकपटक हुने र मन्त्री भएर पनि आश्वासन बाहेक पर्साबासीहरूले केही नपाएकोले आफ्नो जित भएको खण्डमा रोजगारी विकास शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार तथा विपन्न वर्गहरूको रोजगारीका लागि आफू सधैँ प्रतिबद्धता रहने उद्घोष गर्नुभएको छ।


 सांसद उम्मेदवार रुङ्टाले विभिन्न वडाहरूमा घरदैलो अभियान तीव्र पार्दै आएका छन्। पर्सा जिल्लामा आश्वासन बाहेक केही पनि पाउन नसकेकोले यसपटक परिवर्तनको खाँचो रहेकोले सोही परिवर्तनको अनुरूप आफ्नो उम्मेदवारी परेको रुमटाले घरदैलो अभियानमा मतदाताहरु समक्ष बताएका छन्। उनले भने जनताको अपेक्षा पूरा गर्न आफू तयार रहेको जिकिर गरेका हुन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार नेता रुंगटाले विभिन्न वडाहरूमा पुगेर आशीर्वाद लिएर आफ्नो घर दैलो अभियानमा सक्रिय भएर लागेका छन्। यसपटक पर्साबासीहरूले परिवर्तन खोजेकोले आफूलाई विश्वास गर्न अपिल गर्दै एकपटक मत दिएर संसदमा ुर्‍याएर हेर्न समेत उनले मतदाताहरूलाई अनुरोध गरेका छन्। उनले भने म बोल्ने मान्छे होइन म काम गरेर देखाउने व्यक्ति हुँ भनेर जनताहरूसँग मत माग्ने क्रममा उक्त कुरा बताएका थिए। सांसदका उम्मेदवार रुङटाले मतदाताहरु भेटघाट एवं रायसुझाव संकलन समेत जाने क्रममा जनताहरूको अपेक्षा अरु सांसदहरुले पुरा गर्न नसकेकोमा आफूलाई दुःख लागेको बताउँदै यसपटक जनताहरु परिवर्तन खोजी रहेका छन् त्यो परिवर्तन र जनताको अपेक्षा अनुसार आफू काम गर्न तयार रहेको बताएका छन्। 




उनले भने जनताको अपेक्षा भनेको समृद्धि सुशासन स्वास्थ्य शिक्षा पूर्वाधार कृषि रोजगारी र युवाहरूको लागि दीर्घकालीन रोजगारी व्यवस्थापन गर्नु हो उक्त कुराहरू आफूले संसदमा प्रवेश गरे रोजगारको लागि पहल गर्ने बताएका हुन। अब जनतालाई झुटो आश्वासन होइन उनीहरूलाई रोजगारीको सिर्जना दिएर आत्मविश्वास बढाउन अति आवश्यक रहेको घर दैलो अभियानमा मत माग्न जाँदा त्यस्तो कुरा बताएका छन्। हामी खोक्रो नारा दिएर नहुने सुझाव समेत दिनुभएको छ। सांसद उम्मेदवार रुङ्टाले आफू स्पष्ट र प्रष्ट समृद्धि र सुशासनको पक्षमा रहने नेता भएकोले जनताहरूले यसमा कुनै शंका नगर्न घरदैलो अभियानमा उहाँले आफ्ना धारणाहरु राख्नुभएको थियो । 


पर्सा क्षेत्र नम्बर १ का जनताहरूले यसपटक परिवर्तन खोजेको र त्यो परिवर्तनलाई पूरा गर्न आफू सधैँ तत्पर रहेको त्यो विश्वास आफूले मात्र दिन सक्ने रुङ्गटाले दाबी गरे। सांसदका उम्मेदवार रुङटाले भने हाम्रो जित सुनिश्चित रहेकोले यसहरुको मत खेरा जान नदिने दाबी गरेका छन्। घरदैलो अभियान कार्यक्रममा सांसद उम्मेदवार रुङ्टाले बताए अनुसार यसपटक पर्साबासीले प्रतिनिधिसभा सदस्य परिवर्तन खोजेकाले १ बाट नयाँ अनुहारका रुपमा आफू तयार भएको बताएका छन् । हामीले पटकपटक सांसद र मन्त्रीहरू पायौं तर तर पर्साबासीहरूले के पायो केवल आश्वासन मात्र पायौं मधेशमा मधेसीको लागि अधिकार सुनिश्चित गर्छु भनेर मधेसी दलहरू खुले तर आफ्नो स्वार्थमा मात्रै लागेको ती मधेसभित्र रहेका मधेसीहरूको हक अधिकार अहिले पनि सुनिश्चित नभएको उक्त घरदैलो अभियानमा रुङताले बताए उनले भने जनताको उपलब्धि के त मधेसमा मधेसी दलका नेताहरुले जनताको चाहना अनुसार काम गर्नु भन्दा पनि आफ्नो लक्ष्य र कुर्सीका लागि मात्र मरिहत्ते गरेको उक्त घरदैलो अभियानमा बताएका छन्। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट मतदाताहरूले निर्वाचित गराउने विश्वास आफूले लिएको बताएका छन्।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content