१२ वर्षीय नाबालिका बलात्कार गरेको आरोपमा दुईजना ब्यक्ति माथि मुद्दा दर्ता दोषीहरू फरार । पर्सा जिल्लाको सखुवा पर्सौनी वार्ड नं ५ टोल बलुवामा १२ वर्षीय नाबालिकालाई ललाइ फकाइ घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा उनका बुबा श्रीराम गिरीले रुपेश यादव र लड्डु यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा १८ गते जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेका छन्। घटना १७ गते दिउँसो १ बजे भएको भएको र भोलि पल्ट उनका बुवाले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएर मुद्दा दर्ता गरेका हुन्। हाल दोषीहरू फरार रहेको प्रहरीले जनाएको छ गिरी सामान्य परिवारकाे फाइदा उठाउँदै छोरी माथि बलात्कार गरेको स्थानीयहरूले बताएका छन्। घटना १७ गतेको भए पनि इलाका प्रहरी कार्यालय पोखरियाले आफूहरूसँग समय नभएको भन्दै टार्दै आइरहेकोमा बाध्य भएर प्रहरीले २७ गते शुक्रबार मात्र उक्त घटना भएको ठाउँमा मुचुल्का उठाउन तीनजनाको टोली पठाएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेलले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय पोखरियाले उक्त घटना भएको स्थलको मुचुल्का उठाउन यतिका दिन समय बिताउनु परेको भनेर स्थानीय बासिन्दाहरू आक्रोशित भएका थिए। घटना भएको १० दिन पछि मात्र इलाका प्रहरी कार्यालय पोखरिया उक्त उठाउन प्रहरी टोली पठाउनुले पनि घटना कमजोर पार्ने वा गरिबकै कारण उनको मुद्दा ढिला सुस्ती चलेको हुन सक्ने पीडितका बुवा गिरिले आफ्नो गुनासो पोखेका छन् । आफू सामान्य र गरिब भएकै कारण यति समय लगाएको हुनसक्ने आशंका भएको र दोषीहरू अहिले फरार भएको छ। पीडितका बुवा गिरीले बताए अनुसार रुपेश यादव। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डकैलाबरी का सामाजिक विषयमा अध्यापन गराउँदै आइरहेका शिक्षक रहेका छन्। शिक्षक जस्तो मर्यादित पेशाका गुरुबाट यस्तो अमानवीय व्यवहार हुनुले समाजमा अहिले शिक्षक माथि हेर्ने दृष्टिकोण फरक हुन थालेको छ। घटनाको मुचुल्का उठाउन स्थानीय र पीडितले पटकपटक आग्रह गर्दा पनि प्रहरीले अहिले हामी संग समय छैन टार्दै आइरहेकोमा स्थानीयको दबाबमा शुक्रबार बिहान उक्त घटना भएको स्थलमा ३ जना प्रहरीको टोली सहित स्थानीय राजगिरी जितेन्द्र प्रसाद कुर्मी लगायतको उपस्थितिमा मुचुल्का तयारी गरिएको निवेदकका बुवा श्रीराम गिरीले बताएका छन्। उनले भने आफ्नो नाबालिका छोरी माथि कुकर्म गरेका छन्। गर्ने व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्ने उनले दाबी गरेका छन्। आफ्नो १२ वर्षीय नाबालिकामाथि यसरी जबरजस्ती करणी गर्ने माथि जिल्ला प्रहरी कार्यालय पर्सामा जबरजस्ती मुद्दा दर्ता भएको र अहिले दोषीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरिव परिवार भएकै कारण उनलाई विभिन्न आर्थिक प्रलोभन दिएर मुद्दा दर्ता गर्न भनेर दबाब दिइरहेको थियो। स्थानीयहरूले नाबालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने भन्दै यस्ता आर्थिक प्रलोभनमा परेको खण्डमा भोलिका दिनमा अर्को फेरि यस्ता घटनाहरू हुने भएकोले यो उजागर गर्न अति आवश्यक रहेको भन्दै अन्तत मुद्दा दर्ता भएको हो। घटनालाई मिलाउन वडा नम्बर ५ का वडा अध्यक्षले समेत धेरै प्रयास गरेको भएपनि स्थानीयको दवाव प्रहरीले मुद्दा दर्ता गरे संगै अनुसन्धान शुरु गरेको छ।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
साउथ जोन माध्यमिक विद्यालयले विद्यालय संचालकको तर्फबाट सहयोग गर्ने र शिक्षक/ कर्मचारीको १ दिनको तलब बराबर सहयोग गर्ने निर्णय! बीरगञ्ज मह...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
प्याब्सन पर्सा र प्याप्सन महानगरले संयुक्त रूपमा शिक्षक शिक्षिका अभिभावक विद्यार्थीहरु संग राहत संकलन गर्दै वीरगञ्ज रसुवाका बाढीपीडित परिव...
/gi-bell/चर्चामा$type=one-tab
-
अल्पाइन प्लस टु कलेजद्वारा डान्डिया नृत्य आयोजनामा सहभागी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान वीरगञ्ज । विजयादशमीको शुभ अवसर पारेर अल्पाइन...
-
कादम्बरी स्कुलले आजदेखि आफ्नो विद्यालयको मुखपत्रका रूपमा ‘कादम्बरी बुलेटिन’ पत्रिका प्रकाशनमा ल्याएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक ...
-
वीरगञ्जमा ‘शिक्षा संवाद–२’ सम्पन्न, शिक्षामा देखिएका विकृति अन्त्य गर्न नयाँ कानुन आवश्यक वीरगञ्ज । प्याब्सन, एन–प्याब्सन, एपीएन, हिसान, सी...
-
बालविवाह अन्त्य तथा बालउत्तरदायी बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सबैले आआफ्नो जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता वीरगञ्ज । मध...
-
लिटल बडी प्रिस्कुलमा भव्य रूपमा मनाइयो ग्रान्डपेरेन्ट्स डे मनायो हजुरबुवा–हजुरआमा मख्ख वीरगंज । लिटल बडी प्रिस्कुलमा बालबालिका र उनीहरूका ह...
-
बीरगंज पब्लिक कलेजले आफ्नो एपको उद्घाटन गर्दै मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्याले प्रविधिको विकाससँगै शैक्षिक संस्था...
-
श्रीपुर वडा नम्बर ११ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न २५ जना मोतियाविन्दु फेला वीरगञ्ज । नेपाल नागरिक फाउन्डेसन पर्सा वीरगञ्जको आयोजन...
-
कादम्बरी एकेडेमी स्कुलले रु १ लाख ५१ हजार रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद...
-
कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भब्य रुपमा सम्पन्न आ आफ्नो जिम्मेवारी निभाउन प्रमुख अतिथि बन्जाराको आग्...
-
बीरगंजमा भारतका प्रख्यात (लवली दिदि)ले शिवलाई गुरु बनाउन सुझाव दिइ्न! शिव शिण्य परिवार बीरगंजको आयोजनामा बीरगंजमा छिमेकी देश भारतका प्रख्या...

COMMENTS