समाजसेवी एवं राजनीतिज्ञ बिजेश्वर चौधरीले एक असहाय परिवारलाइ खाद्यान्न सामग्री सहयोग गरेका छन्। उनले बताएअनुसार मानवलाई मानवले नैं सहयोग गर्नुपर्ने बताएका हुन् नयॉ साल २०८३ सालको सुखद उपलक्ष्यमा उनले आफ्नो जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा केही दिन अघि भएको एक असहाय परिवारको एक सदस्यको बहिनीको बिवाह भएको थियो उक्त बिवाहको लागि खर्च थोरै भए पनि जोहो गरिदिएको चौधरीले जानकारी दिनु भएको छ। उक्त सानो राहतले परिवारलाइ सहज होस भन्ने उद्देश्यले मानवीय सहायताले रास्वपाका यूवा नेता समाजसेवी संतोष कुमार लगायतको टोलीले घरमा आफै पुगी २ बोरा चामल,१ बोरा आलु,१पाकेट प्याज लगायतका खाघान्न सामग्री उपलब्घ गराउने काम भएको चौधरीले बताएका हुन् । उनले बताएअनुसार सहयोग गर्ने हातहरूलाइ हृदयदेखि मुरी मुरी घन्यबाद दिएका छन। यस्तै सहयोगहरूको लागि आगामी दिनहरूमा समेत सहयोगको अपेक्षा जारी रहने बताएका छन्।
$show=home
BREAKING NEWS
Loading latest news...
$show=home
लोड हुँदैछ...
/gi-clock/भर्खरै$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=10$va=0
- cricket
- economy
- football
- football खेलकुद
- football खेलकुद मधेस
- headlines
- main-news
- other-game
- अन्तर्राष्ट्रिय
- अन्तर्राष्ट्रिय मुख्य-समाचार
- अपराध
- अर्थतन्त्र
- कर्णाली
- कोशी
- खेलकुद
- खेलकुद मधेस
- गण्डकी
- दिने
- प्रदेश
- प्रदेश समाचार
- प्रविधि
- बागमती
- बिचार/
- बिचार/ब्लग
- मधेश
- मधेस
- मधेस प्रदेश
- मधेस प्रदेश समाचार
- मधेस प्रदेशको समाचार
- मनोरञ्जन
- मुख्य-समाचार
- मुख्य-समाचार मधेस
- राजनीति
- रोजगारी
- रोजगारी दिने
- लुम्बिनी
- वातावरण
- विविध
- व्यवसाय
- शिक्षा
- शिक्षा समाचार
- समाचार
- समाज
- सरसफाई
- सांस्कृतिक
- साहित्य
- सुदूरपश्चिम
- सेयर-
- सेयर-बजार
- स्थानीय
- स्थानीय सरकार
- स्वास्थ्य
/gi-fire/ट्रेन्डिङ$type=blogging-tab$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
-
जगत राई शुक्रबार, पुस ४, २०८२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्र...
-
शिक्षक–शिक्षिकालाई ज्याकेट वितरण विद्यार्थीहरुको शिक्षा संगै अतिरिक्तमा अब्बल वीरगंज, २९ मंसिर । वी रगञ्ज महानगरपालिका वडा नम्बर १४ मा अवस्...
-
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले आज लक्ष्मीनारायण पार्टी प्यालेसमा बृहत क्षेत्रीय भेला सम्पन्न गरेको छ। नेपाली कांग...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
साउथजोन माध्यमिक विद्यालयकाे १७औँ स्थापना दिवसको अवसरमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत जुनियर खेलकुद कार्यक्रम सम्पन्न विजेताहरूलाई प्रमाणपत...
-
वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट...
-
मधेस प्रदेशको सिम्रौनगढ नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि तयार गरिएको एक वर्षीय योजनाको समीक्षा तथा साझेदारी बैठक आइतबा...
-
बीरगञ्ज महानगरपालिका वार्ड नं १५ मा रहेको नवदीप एकेडेमी स्कुलको १३ औँ वार्षिक उत्सवको अवसर पारेर हिजोबाट सुरु गरेको सांस्कृतिक कार्यक्रम सम...
-
सामाजिक अभियान्ता एवं युवा नेता पाण्डेयको पहलमा ६००० बिरुवा स्थानीयलाई हस्तान्तरण पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी मा सब...
/gi-bell/चर्चामा$type=one-tab
-
हराएको बालक सोनु कुमार शाह तुराहा आमा शान्तिदेवीलाई जिम्मा लगाइयो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ ले...
-
पकाहमैपुर गाउँपालिका अध्यक्षमा युवा कृष्ण पटेलको उम्मेदवारी, कृषि स्वास्थ्यदेखि रोजगारीसम्म प्राथमिकता पर्सा । पर्साको पकाहमैपुर गाउँपालिका...
-
माउन्ट मकालु स्कुल र रोयल किड्स मन्टेश्वरी एण्ड डिकेयर सेन्टरका अभिभावकहरूद्वारा रक्षाबन्धन प्रतियोगिता सम्पन्न प्रथम सपना चौरसियाले बाजी म...
-
समाजिक संस्था जिल्ला समन्वय समिति र nce नेपालको संयुक्त आयोजनामा अन्तक्रिया युवाहरूलाई कुलहतबाट बेलैमा सचेत गर्नुपर्ने वक्ताहरूको भनाइ!! स...
-
PABSON र वीरगञ्ज न्यूरो एण्ड जनरल अस्पतालबीच स्वास्थ्य उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन नेप...
-
सगरमाथा एकेडेमी द्वारा‘राखी बनाउने प्रतियोगिता २०८३’ भव्य रूपमा सम्पन्न बिजेता तथा उपबिजेताहरुलाई प्रणामपत्र र मेडले सम्मानित वीरगञ्ज, ११ ...
-
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई सामुदायिक सेवा केन्द्र मुरलीद्वारा भव्य स्वागत!! समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक ...
-
सिद्धार्थ नेसनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरू कार्यक्रम सम्पन्न।प्रथम द्वितीय र तृतीय भएका विद्यार्थी...
-
पार्वती तिवारीको पहल : भरतमहीमा १०० छात्रालाई छाता वितरण, छोरीहरूको सपनाले पायो नयाँ उडान रक्सौल/भरतमही। राजकीय उत्क्रमित माध्यमिक विद्यालय,...
-
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको एमइएस सेकेन्डरी स्कुलका कक्षा १० का विद्यार्थीहरूको भव्यरूपमा विदाई गरिएको छ एमइएस सेकेन्डरी बोर्ड...

COMMENTS