$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एम्नेष्टी इन्टरनेशनल द्वारा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न मानव अधिकार हनन हुन नदिने सांसद कानुको प्रतिबद्धता

  एमनेस्टी इन्टरनेसनलले आज बीरगञ्जको घडीअर्वा पोखरीको परिषदमा मानव अधिकार अभिमुखीकरण कार्यक्रम समुह १६ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन ग...

 

एमनेस्टी इन्टरनेसनलले आज बीरगञ्जको घडीअर्वा पोखरीको परिषदमा मानव अधिकार अभिमुखीकरण कार्यक्रम समुह १६ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार साह कानुले मानव अधिकारसँग जोडिएका घटनाहरू प्रति आफू सधैँ प्रतिबद्धता रहि काम गर्ने उद्घोष गरेका छन्। उनले भने अहिले मानवले बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मान्यता आफूले सधैँ आवाज उठाउने काम गरेको बताए। आफूले मानव अधिकार हनन भएका विषयहरूलाई संसदमा आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने काममा लागिपर्ने उद्घोष समेत गरेका थिए।



 मानवले मानवीय व्यवहार गर्न अति आवश्यकता रहेकोले अहिले मानवले एक अर्काप्रतिको हेर्ने दृष्टिकोण फरक गर्न नहुने बताउँदै यसले मानवको अधिकारलाई हनन हुने भएकोले त्यस विषयमा आफू सधैँ सहजग रहेको सांसद कानुले पुग्दा मानव अधिकार अभिमुखीकरण कार्यक्रममा बताउनु भएको थियो। एमनेस्टी इन्टरनेसनल ग्रुप १६ का अध्यक्ष रजनिस  झाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। अभिमुखी कार्यक्रममा एमनेस्टी इन्टरनेसनल का वरिष्ठ सल्लाहकार राजेश जैनवोयर बोर्ड सदस्य निशान झा नितिश कुमार अग्रवाल समीक्षा घिमिरे सचिव सुनिल महतो सतिश अग्रवाल सुरेश पार्क सन्दिक्षा घिमिरे लगायतको उपस्थिति रहेको थियो।




COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content