बीरगञ्जका समाजसेवी ब्रिजेस चौधरीले एक विपन्न परिवार लाइ खाघान्न सामग्री सहयोग गरेका छन् जगरनाथपुर गाउपालिका वाड नम्बर ५ मा यसै हप्ता हुन गइ...
बीरगञ्जका समाजसेवी ब्रिजेस चौधरीले एक विपन्न परिवार लाइ खाघान्न सामग्री सहयोग गरेका छन् जगरनाथपुर गाउपालिका वाड नम्बर ५ मा यसै हप्ता हुन गइ रहेको एक विपन्न परिवारको विवाहलाइ सम्पन्न गर्न आफ्नो पहलमा रास्वपाका यूवा नेता समाजसेवी संतोष कुमारले १ बोरा चिउरा,२ बोरा चामल,१ बोरा आलु तथा १ पाकेट प्याज गरी कूल ४ बोरा खाघान्न सामग्री सहयोग गरेका छन्छ ।यो खाघान्न सामग्री लाइ यी पसल देखी यहा को घर सम्म पुरयाउने काम पनि आफूहरूले नै गरी दिएको चौधरीले बताएका हुन।
यी सहयोग को लागी मेरो तर्फ बाट यस्तै सहयोग को अपेक्षा गर्दै यहाँहरुलाइ मुरी मुरी घन्यबाद दिन चाहन्छु भनेर चौधरीले बताएका छन्।

COMMENTS