$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अतिक्रमित पारसनाथ मन्दिरको जग्गामा डोजर चल्यो

सखुवा प्रसौनीगाउँपालिका वार्ड नं ५ को पारसनाथ मन्दिरको जग्गा अतिक्रमण गरेको भन्दै  सखुवा प्रसौनी गाउँपालिका  र गुठी संस्थानले डोजर चलेको छ प...



सखुवा प्रसौनीगाउँपालिका वार्ड नं ५ को पारसनाथ मन्दिरको जग्गा अतिक्रमण गरेको भन्दै  सखुवा प्रसौनी गाउँपालिका  र गुठी संस्थानले डोजर चलेको छ पारसनाथ मन्दिरको पोखरी ५ बिघा १७ कट्ठा १४ धुर  साविक  म वन गाविस वार्ड नं २  मा रहेको पारस नाथ महादेव मन्दिरको मठ कित्ता नम्बर २७५ को जग्गा करिब ४५ जनाले अतिक्रमण गरी पक्की घ टहराहरू बनाएको थियो।  सखुवा गाउँपालिका र गुठी संस्थान पर्सामा पटकपटक उक्त जग्गा खाली गर्न भनेर निवेदन परेको भएपनि उक्त गुठीको जग्गा हटाउन खासै पहल नभएपछि एकजना स्थानीय बासिन्दाले काठमाडौँमा रहेको गुठी संस्थानमा लिखित उजुरी गरेपछि बाध्य भएर आज सखुवा पर्सौनी  गाउँपालिका र गुठी संस्थानले संयुक्त रूपमा सो अतिक्रमण गरिराखेको पक्की भवन र घर टहराहरू माथि डोजर चलेको छ। 





अहिले पनि साबिक गाविस मवान वार्ड नं १ कित्ता नम्बर १मा नौ 9 कठ्ठा ४ धुर कित्ता नम्बर २ को १५ कठ्ठा १७ धुर  केही व्यक्तिले उक्त मठको जग्गा अतिक्रमण गरिराखेकोले स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन्। हाल अतिक्रमित गरी राखिएको पक्की भवनहरू भत्काउने प्रक्रियामा लागि परेको बताइएको छ। वर्षौंदेखिको उक्त पारसनाथ मन्दिरको पोखरीमा राजकाज गर्दै आइरहेका व्यक्तिहरूको अहिले टाउको दुखाई भएको छ। भने आफ्नो पक्की भवनहरू समेत भत्किने निश्चित देखिएकोले उनीहरु रिसले रन्थनिना थालेका छन्। सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवान्त यादवले यसअघि उक्त जग्गाहरू खाली गर्न भनेर पटकपटक सूचना प्रकाशित गरेको भएपनि कुनै वास्ता नगरेपछि आज बाध्य भएर सो घर टहराहरूमा डोजर लगाएर भत्काउनु परेको बताएका छन्। हामीले यस अघि नै सूचना प्रकाशित गरेर मठको जग्गा समयमा खाली गर्न भनेर जानकारी गराएको भए पनि अटेरी गरी बसेकाले आज एक्कासी डोजर चलाउनुपर्ने अवस्था आएको पालिका प्रमुख यादवको भनाइ रहेको छ। 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content