$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपकार सेवा नेपालले बिरगंज म.न पा वार्ड न.२२ मनोयारी निवासी एक अपाङ्गलाई व्हीलचेयर वितरण

 उपकार सेवा नेपालले बिरगंज म.न  पा वार्ड  न.२२  मनोयारी निवासी एक जना शाररिक रूपमा पुर्ण अपाङ्गता भएको दलित , मुसहर असहाय  व्यक्तिलाई एउटा ह...



 उपकार सेवा नेपालले बिरगंज म.न  पा वार्ड  न.२२  मनोयारी निवासी एक जना शाररिक रूपमा पुर्ण अपाङ्गता भएको दलित , मुसहर असहाय  व्यक्तिलाई एउटा ह्विलचेयर सहयोग प्रदान गरेको छ। उपकार सेवा  नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले निज अपाङ्गता भएको व्यक्तिलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको थियो। सो  कार्यक्रमा समाज सेवी प्रकाश थारु लगायत स्थानीय  भद्रभलादमी हरुको उपस्थिति रहेको थियो।यसअघि पनि उपकार सेवा नेपालले विभिन्न दूरदराज को गाउँठाउँहरुमा पुगि असहाय निसहायहरुलाई आवश्यकता अनुसारको सहयोग गर्दै आईरहेको छ!




 त्यसैगरी वैशाख १ गते नयाँ वर्षको अवसरपारेर उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि न्या बर्ष २०८३को उपलक्ष्यमा  ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत १७जना अपाङ्ग ,सुस्त मन्सथिति , वृद्ध बृद्धा ,आमा बुवा तथा बालबालिकाहरुको उपभोगको लागी चामल ९० किलो (३बोरा),स्वाबिन ५किलो (१बोरा ),खानेतेल १०लिटर , मसुर दाल १०किलो ,चिउरा १०किलो   ,लुगाधुने साबुन बिस्कुट व्प,बेसार मसला लगायत  दैनिक उपभोगय सामाग्री   प्रबन्ध गरिएको छ ! आश्रमको सदस्य शेर  बहादुर थिङ लाई बोलाई एक कार्यक्रम  आयोजना गरि   संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी र समाजिक अभियन्ता प्रकाश थारुले आश्रमको सदस्य थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको हो ! उक्त सामानहरु  आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले  प्रदान गरिदै आईरहेको  संस्थाका अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिनुभएको छ 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content