$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपकार सेवा नेपालले विवाहको लागि खाद्यान्न सहयोग

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वार्ड न. ४ सुगौली दा प निवासी पिता पल्ट राम माता लालमुनी राम कि छोरी  कुमारी सिताको बिबाह पर्सा जिल...


पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वार्ड न. ४ सुगौली दा प निवासी पिता पल्ट राम माता लालमुनी राम कि छोरी  कुमारी सिताको बिबाह पर्सा जिल्ला बहुदर माई नगरपालिका वार्ड न.५ बर्वा निवासी कमलेश राम सङ्ग  बिबाहमा खर्च जुटाउन सकेको छैन  ! बुवाको मृत्यु पश्चात्  ,आमा बाहेक घरमा काम गर्ने कोही पनि छैन !

यो कुरा उपकार सेवा नेपाल कि अध्यक्ष  बिध्या कुमारी सरावगीलाई अवगत गराए पश्चात वहाँले छोरीको बिबाहको लागी चामल ६०किलो, दाल५किलो ,आलु २०किलो,स्वाबिन २किलो ,साडी ३थान,घाघरा चोली  १सेट ,तथा आर्थिक नगद  लगायत बिहेको सामानहरु समेत व्यवस्थापन गरि निजलाई घर  मै बोलाएर संस्थाको अध्यक्ष  बिद्या देवी सरावगी ,समाजिक अभियन्ता प्रकाश थारुले सामाग्रीहरु हस्तान्तरण गरिएको छ ! 


साथै दाम्पती भरत,बिहार,पुर्बी चम्पारण(बिहर)थाना रामगाढवा मछली बजार रामगाढवा,निवासी  बुवा स्वर्गीय बालदेव साह कलावारको छोरी कुमारी मुस्कानको बिबाह बारा जिल्ला बिश्रामपुर गाउँपालिका वार्ड न.४ बलिरामपुर  निवासी हजारी साह कलवारको छोरा मुकेश कुमार गुप्तासङ्गको बिबाहमा खर्च जुटाउन सकेको छैन  ! बुवाको मृत्यु पश्चात्  ,आमा बाहेक घरमा काम गर्ने कोही पनि छैन !

यो कुरा उपकार सेवा नेपाल कि अध्यक्ष  बिध्या कुमारी सरावगीलाई अवगत गराए पश्चात वहाँले छोरीको बिबाहको लागी चामल ६०किलो,साडी १थान,सलवार सुट १सेट ,तन्ना१थान  ,चिउरा १० किलो ,नून ५किलो,चन्ना ५किलो खाने तेल ४किलो मसला लगायत बिहेको सामानहरु समेत व्यवस्थापन गरि निजको घर  मै बोलाएर संस्थाको अध्यक्ष  बिद्या देवी सरावगी ,समाजिक अभियन्ता प्रकाश थारुले सामाग्रीहरु हस्तान्तरण गरिएको छ !

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content