बीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित श्री बौद्धि माई मन्दिर प्रांगणमा मन्दिरमा पुजा पाठ गर्न पानीको धेरै समस्या रहेको थियो। गर्दा पुजारील...
बीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित श्री बौद्धि माई मन्दिर प्रांगणमा मन्दिरमा पुजा पाठ गर्न पानीको धेरै समस्या रहेको थियो। गर्दा पुजारीलाई दिनहुँ पानीको कठिनाई रहेकोले उक्त परिसरमा पानीको समस्या समाधान गर्न श्रीं बौद्धी माई को प्रांगणमा डीप बोरिंग २ इंच को आज सञ्चालनमा ल्याउन "श्रीं बौद्धि माई बोरिंग खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, १४ पिपरा" ले डीप बोरिंग सञ्चालन नया बर्ष को दिनमा संचालन गरेको हो। भने उक्त समिति का अध्यक्ष रामजी पटेल, उपाध्यक्ष रमेस पटेल, सचिव दीपेन्द्र साह,सदस्य सन्दीप पटेल (बुलेट), बौद्धि माई खानेपानी समितिको सल्लाहकार अनिल पटेल, पुजारी क्षेत्री बाबा त्रिलोकी लगायतका उपस्थिति रहेको थियो। सहयोगी दाता हरूलाई धन्यवाद तथा आभार प्रकट अध्यक्ष रामजी पटेलले गरेको थियो।

COMMENTS