$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल भारत मैत्री रेडियो श्रोता संघ र बीरगंज कपडा बैंकलाई कपडा सहयोग

 । नेपाल भारत मैत्री रेडियो संघले स्थापना दिवसको अवसर पारेर वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । नेपाल भारत मैत्री रेड...


 । नेपाल भारत मैत्री रेडियो संघले स्थापना दिवसको अवसर पारेर वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष हिम्मत खडगीको नेतृत्वमा पुर्व अध्यक्ष विजय पौडेल,उपाध्यक्ष प्रकाश शाक्य,महासचीव शम्भु महतो थारु,सचिव मदन पन्डितको सहभागीतामा आइतबार २ बोरा , १ कार्टुन ,१ ब्याग ,५ झोला कपडा वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा बैंकका सदस्य नवराज भट्टराई ,कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागीता रहेको थियो 

 सो अवसरमा प्रमुख अतिथी नेपाल रेडियो मैत्री श्रोता संघका अध्यक्ष हिम्मत खडगीले संघको स्थापना दिवसको अवसरमा,वीरगन्ज कपडा बैंकले विगत गत ७ वर्ष देखि कार्यालय स्थापना गरेर नियमित रुपमा र दिन दुखी असहाय लगायत आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र बिपन्न असहायहरुले नया कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु सहयोग छन् साथै आगामी दिनमा साथ सहयोग रहनेछ प्रतिबद्धता व्यक्त गर्दै गरेका थिए । 

 सो अवसरमा निवर्तमान अध्यक्ष विजय पौडेलले संघले दिनदुखी असहायहरुको विभिन्न समयमा विभिन्न सामाजिक कार्यक्रम मार्फत सेवा सहयोग गर्दै आएको साथै रक्तदान ,स्वास्थ्य शिविर लगायत  तिजमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको संघले कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडो समयमा न्यानो कपडा लगाओस भनेर निरन्तर सेवा सहयोग गरिरहेको बैंकको सुकार्यको मुक्त कण्ठले प्रसंशा गर्दै हामि सबै नेक कार्य गर्ने संघ सस्थाहरु मिलेर आपसमा हातेमालो गरि मानवता बलियो बनाउन आग्रह पनि गरेका थिए ।

 कपडा बैंकका अध्यक्ष सिंहले नेपाल भारत मैत्री रेडियो श्रोता संघले  विभिन्न समयमा विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै मानवता बलियो बनाउदै आउनुको साथै दुई देशका जनता बिच मैत्रीपुर्ण सम्बन्धलाई थप बलियो बनाएकोमा आफुहरु निकै खुशी एवं गर्विलो भएको बताउदै बैंकको अभियानलाइ वार्षिक रुपमा कपडा सहयोग गरि उर्जा थपेकोमा बैंकका तर्फबाट संघ परिवारलाइ हार्दिक आभार प्रकट गरेका थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content