$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

यो वर्षको प्याब्सन पर्सा लिगेसी अवार्ड तीन जना शिक्षासेवी सम्मानित ।।

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा लिगेसी अवार्ड २०८२  स्थानीय होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। प्याब...


 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा लिगेसी अवार्ड २०८२  स्थानीय होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। प्याब्सनलाइ उच्चाइ सम्म पुराउन ठुलो  मद्दत गर्न सफल भएको भन्दै उनीहरुलाइ  आज एक समारोह बीच सम्मानित गरिएको हो। शिक्षा क्षेत्र संगै प्याब्सनलाइ यो अवस्थामा ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएकाे तीन जना व्यक्तित्वलाई सम्मान गरिएको अध्यक्ष सरोजप्रसाद चौधरीले बताएका छन्।

लिगेसी अवार्डबाट मनी कुमार लामा सम्मानित भएका छन्। उनी वीरगञ्जस्थित लिटल एन्जल्स विद्यालयका संस्थापक हुन्। त्यस्तै, प्याब्सनका केन्द्रीय सदस्य लालबाबु प्रसाद कुर्मी पनि सोही अवार्डबाट सम्मानित भए। यसैगरी, प्याब्सन पर्साका श्याम कुमार केसीलाई पनि लिगेसी अवार्ड प्रदान गरिएको छ।निजी विद्यालय क्षेत्रको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा पशुपति विक्रम साह र उषा देवी साह मधेस विश्वविद्यालय उपकुलपति डा दीपक शाक्य डाक्टर हरिशंकर साह केन्द्रीय सदस्य छेदोप लामा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव शिक्षा शाखा प्रमुख आनन्द लामिछाने प्याप्सन महानगर उपाध्यक्ष हरि श्याम ठाकुर उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेश प्रदेशका उपाध्यक्ष पुराण प्रधान, प्याब्स महानगर सचिव अमित आलोक  लगायत वीरगञ्जका विभिन्न निजी विद्यालयका सञ्चालकहरूको उपस्थिति रहेको थियो।


भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुशीला साहले गरेकी थिइन्।कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content