$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

हिसान पर्सा द्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक परीक्षा मर्यादित र शान्तिपूर्ण हुँदै केन्द्र अध्यक्ष पटेल।

 हिसान पर्सा द्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको मिनील्यान्ड सेकेन्डरी  स्कुल प्लस टु का प्रिन्सिपल एवं परीक्षा केन्द्रका अध्य...

 हिसान पर्सा द्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको मिनील्यान्ड सेकेन्डरी  स्कुल प्लस टु का प्रिन्सिपल एवं परीक्षा केन्द्रका अध्यक्ष सुरज बाबु पटेलले बताएका छन्। 

हिसान पर्साले सार्वजनिक गरेको यस वर्षको वार्षिक कक्षा ११ को परिक्षा तालिका अनुसार विद्यार्थीहरूलाई परीक्षामा सहजता पुर्‍याउने उदेश्यले चार वटा परिक्षा केन्द्र तोकिएको मिनी ल्यान्ड सेकेन्डरी स्कुल प्लस टु का principle एवं परीक्षा केन्द्रअध्यक्ष सुरजबावु पटेलले जानकारी दिनु भएको छ सबै विद्यार्थीलाई तोकिएको समयमा  केन्द्रमा उपस्थित भई परीक्षा दिन आग्रह गरेका छन्।उनले बताए अनुसार परीक्षा अवधिभर अनुशासीत भएर  कायम राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। हिसान पर्साले कक्षा ११ (शैक्षिक सत्र २०८२) को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरे अनुसार परीक्षा बिहान ७:०० बजेदेखि १० बजे सम्म  सञ्चालन भइरहेको छ ।



 विज्ञान, व्यवस्थापन, कानून र शिक्षा संकायका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै विषयगत परीक्षा मिति तोकिएको छ। परीक्षा तालिका कक्षा ११ को १७ गतेबिहीबार विज्ञान: भौतिकशास्त्र व्यवस्थापन: अर्थशास्त्र कानून: नागरिक तथा आपराधिक कानून शिक्षा: प्रमुख नेपाली १९, शनिबार सबै संकाय:नेपाली  २१, सोमबार विज्ञान: रसायनशास्त्रव्यवस्थापन: लेखा (Accountancy)कानून: नेपाली कानुनी प्रणाली

शिक्षा: प्रमुख स्वास्थ्य २२ गते मंगलबार सबै संकाय: अंग्रेजी २३ गते बुधबार विज्ञान: जीवविज्ञान कम्प्युटर व्यवस्थापन: व्यवसाय अध्ययन गणित कम्प्युटर कानून: कानुनी ड्राफ्टिङ शिक्षा: शिक्षा परिचय २५ गते शुक्रबार विज्ञान: ऐच्छिक गणित(C.Mathematics)व्यवस्थापन: सामाजिक अध्ययन/ऐच्छिक गणितकानून: सामाजिक अध्ययन/ऐच्छिक गणितशिक्षा: सामाजिक अध्ययन परीक्षा केन्द्रहरू केन्द्र सिद्धार्थ नेशनल ग्लोबल बिजनेस कलेज केन्द्र  सनलाइट ESS नेशनल इन्फोटेक केन्द्र ब्राइटकलेज सन लाइट ESSपीस जोन एकेडेमीकेन्द्र  ब्राइटकलेजसिद्धार्थ नेशनलअल्पाइन हाई स्कुलमिनी ल्यान्ड सेकेन्डरी स्कुल +2  लगायत रहेको केन्द्र अध्यक्ष पटेले बताएका छन् 







COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content