$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्रमिक महिलाहरूलाई श्रम ऐनले तोके बमोजिम पारिश्रमिक उपलब्ध गर्न सम्बन्धित निकाय जागरुक हुनुपर्ने

औपचारिक क्षेत्रका श्रमिकहरूको सवाल तथा चुनौतीहरू विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न श्रम ऐन अनुसार महिलाहरूले पनि  ज्याला पाउ...



औपचारिक क्षेत्रका श्रमिकहरूको सवाल तथा चुनौतीहरू विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न श्रम ऐन अनुसार महिलाहरूले पनि  ज्याला पाउनुपर्ने 

 दिव्य विकास स्रोत केन्द्र  कालिकामाई गाउँपालिका वडा नम्बर 5 बिरन्चिबर्वा पर्सा वीरगञ्जको आयोजना र पटेर्वा सुगाली गाउँपालिका पर्सा  एक्सन एडको साझेदारीमा आज स्थानीय अधिकार कार्यक्रम ( LRp-38) अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवाल तथा चुनौतीहरू विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  दिव्य विकास स्रोत केन्द्रका महासचिव सोनालाल राउतको अध्यक्षता तथा जिल्ला समवन्य समिति पर्साका उपप्रमुख पुरन पटेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले महिला श्रमिकहरूले पनि पुरुष सरह नै ज्यालादारी पाउनुपर्ने बताएका छन्। उनले भने अहिले दिव्य विकास स्रोत केन्द्रले विभिन्न पालिकाहरूमा महिलाहरूको हक हितका लागि काम गरिरहेकोमा आफूलाई धेरै खुसी लागेको बताएका हुन्  श्रमिक ऐनमा महिला वा पुरुष कुनै पनि श्रमिकहरूले ज्यालादारी न्यूनतम १९ हजार ५०० रहेकोमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् दिव्य विकास स्रोत केन्द्र कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले स्वागत मन्तव्य गर्ने क्रममा आफूहरूले विभिन्न पालिकामा रहेर श्रमिकहरूको हकहितका लागि कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा आज सम्पूर्ण पालिकाका प्रमुखहरू एवं नगरपालिकाका प्रमुख उपप्रमुखहरुलाई उपस्थित गराएर श्रमिकहरूको हक हितका लागि प्रतिबद्धता जनाउन उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन्




 अहिले महिला श्रमिकहरू को समस्या धेरै रहेकोले आफूहरुले विभिन्न तालिमहरु मार्फत आयआर्जन गराउने र उनीहरुलाई विभिन्न किसिमका सीपमूलक तालिमहरु मार्फत घरपरिवार सञ्चालन गर्दै आइरहेको जानकारी समेत दिनुभएको हो उनले भने हरेक पालिका भित्र श्रमिकहरूले पारिश्रमिक पाउन भनेर यो अभियान सञ्चालन गरेको समेत कुर्मीले बताएका छन्। कार्यक्रममा पटेवा सुगौली गाउँपालिका प्रमुख दिनेश चौधरी उपाध्यक्ष ममता महत्तो सामाजिक संस्था जिल्ला समन्वय समिति महासचिव अनन्त कुमार श्रेष्ठ दलित महिला सङ्घका अध्यक्ष निलाराम पटेवा सुगौलीका प्रशासन प्रमुख प्रसाद दिव्य विकास स्रोत केन्द्रका कोषाध्यक्ष देवनाथ ठाकुर तथा श्रमिकहरू आमना खातुन लाल लालमती देवीराम संगीतादेवी जानकी चौधरी लगायतले श्रमिकहरूको बारेमा आआफ्नो धारणा राख्नुभएको थियो। 


 दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम संयोजक रिना चौधरीले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। भने कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महत्वले गरेकी थिए। 












COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content