सशस्त्र प्रहरीको १९ औँ स्थापना दिवसको अवसरमा dig ढकालले सीमा क्षेत्रमा राज्यले दिएको जिम्मेवारी मात्र पूरा गर्न
सशस्त्र प्रहरी nepal number 13 गण हेडक्वाटर पर्सा १९ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका देश प्रदेशका प्रमुख कृष्ण ढकालले सशस्त्र प्रहरी राज्यले खटाउने एउटा निकाय जुन सरकारले नियमलाई पालना गरेर शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र राजस्व नियन्त्रण गर्न दिनरात सीमा क्षेत्रमा निकाय भएको बताएका छन्। अहिले सीमा क्षेत्रमा भारतबाट ल्याउने विभिन्न खाद्यान्न नियन्त्रणलाई रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने क्रममा १०० रुपैयाँ भन्दा माथिको सामानहरू नेपाल ल्याउँदा भन्सारमा राजस्व बुझाएर मात्र नेपाल ल्याउनुपर्ने बाध्यतामा आफूहरुले केवल राज्यले निर्देशन गरेको नियमलाई कार्यान्वयन गर्ने काम मात्र गरिरहेको सो सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा बताएका हुन्।
सशस्त्र प्रहरी नेपालको आर्थिक राजस्व चुहावट नियन्त्रणलाई सीमा क्षेत्रमा हट्नुका साथै राज्यले दिएको जिम्मेवारी समेत पुरा गर्ने क्रममा पर्सा जिल्ला दोस्रो स्थानमा हासिल गर्न सफल भएकोमा आफूहरुलाई गर्व भएको बताएका छन् डीआइजी ढकालले भने शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी जनपथ प्रहरी राष्ट्रिय अनुसन्धान प्रहरी सबै एकजुट भएर लागेमा अपराधिक गतिविधिमा सक्षम हुने र सीमा क्षेत्र हुने अपराधिक गतिविधि नियन्त्रण गर्नमा ठूलो मद्दत पुग्ने बताएका छन् उनले निर्वाचन आयोगमा शान्ति सुरक्षामा निकै अब्बल रुपमा काम गर्न सफल भएको प्रजयअ लगायत शान्ति सुरक्षामा ठूलो सफलता हासिल गर्न मद्दत पुगेको बताए। सरकारले पर्सा जिल्ला संवेदनशील ठाउँ भएकोले निर्वाचन शान्तिपूर्ण हुने हो कि होइन भन्नेमा अहिलेसम्मकै निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा आफूहरूलाई धेरै गर्व लागेको dig ढकालले बताएका छन् त्यसैगरी प्रमुख जिल्लाधिकारी भोला दाहालले सशस्त्र प्रहरी अहिले सीमा क्षेत्रमा धेरै अब्बल रहँदै आएको र राज्यको लागि सीमा क्षेत्रबाट हुने चुहावट नियन्त्रण गर्नुका साथै शान्ति सुरक्षामा अब्बल भएको बताए सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको अक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई समापन गर्ने क्रममा उहाँले पर्सा जिल्लामा सीमा सुरक्षाको निगरानी सँगसँगै राजस्व चुहावट नियन्त्रण गर्ने क्रममा १ करोड ३४ लाख बराबरको भनसार छली ल्याएको सामानहरू बरामद गरी राज्यलाई आर्थिक आम्दानी गर्न सफल भएको बताएका हुन्। कार्यक्रममा विभिन्न अवकाश प्राप्त गरेका एवं विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका सशस्त्र प्रहरीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मानित समेत गरिएको थियो।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्ण मैनाली राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ढुंगेल श्री जंग गण पर्साका सेनानी लोकेन्द्र कार्की जगन्नाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव प्रहरी उपरीक्षक सुदिप पाठक नेसनल मेडिकल कल सहनवाज अन्सारीपूर्व डीआइजी कृष्णभक्त बज्राचार्य नेपाल पत्रकार महासंघका लेखा समिति केसी लामिछाने पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान ज्ञानदा एकेडेमीका सिईयो राजेन्द्र कोइराला तथा विभिन्न सरकारी निकायका लगायतको उपस्थिति रहेको थियो भने आशा किरण केन्द्र विद्यार्थीहरूले संकेत प्रस्तुत गर्नुका साथै सशस्त्र प्रहरीका जवानहरूले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए।
सशस्त्र प्रहरीको १९ औँ स्थापना दिवसको अवसरमा dig ढकालले सीमा क्षेत्रमा राज्यले दिएको जिम्मेवारी मात्र पूरा गर्ने सशस्त्र प्रहरी nepal number 13 गण हेडक्वाटर पर्सा १९ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका देश प्रदेशका प्रमुख कृष्ण ढकालले सशस्त्र प्रहरी राज्यले खटाउने एउटा निकाय जुन सरकारले नियमलाई पालना गरेर शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र राजस्व नियन्त्रण गर्न दिनरात सीमा क्षेत्रमा निकाय भएको बताएका छन्। अहिले सीमा क्षेत्रमा भारतबाट ल्याउने विभिन्न खाद्यान्न नियन्त्रणलाई रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने क्रममा १०० रुपैयाँ भन्दा माथिको सामानहरू नेपाल ल्याउँदा भन्सारमा राजस्व बुझाएर मात्र नेपाल ल्याउनुपर्ने बाध्यतामा आफूहरुले केवल राज्यले निर्देशन गरेको नियमलाई कार्यान्वयन गर्ने काम मात्र गरिरहेको सो सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा बताएका हुन्।
सशस्त्र प्रहरी नेपालको आर्थिक राजस्व चुहावट नियन्त्रणलाई सीमा क्षेत्रमा हट्नुका साथै राज्यले दिएको जिम्मेवारी समेत पुरा गर्ने क्रममा पर्सा जिल्ला दोस्रो स्थानमा हासिल गर्न सफल भएकोमा आफूहरुलाई गर्व भएको बताएका छन् डीआइजी ढकालले भने शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी जनपथ प्रहरी राष्ट्रिय अनुसन्धान प्रहरी सबै एकजुट भएर लागेमा अपराधिक गतिविधिमा सक्षम हुने र सीमा क्षेत्र हुने अपराधिक गतिविधि नियन्त्रण गर्नमा ठूलो मद्दत पुग्ने बताएका छन् उनले निर्वाचन आयोगमा शान्ति सुरक्षामा निकै अब्बल रुपमा काम गर्न सफल भएको प्रजयअ लगायत शान्ति सुरक्षामा ठूलो सफलता हासिल गर्न मद्दत पुगेको बताए। सरकारले पर्सा जिल्ला संवेदनशील ठाउँ भएकोले निर्वाचन शान्तिपूर्ण हुने हो कि होइन भन्नेमा अहिलेसम्मकै निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा आफूहरूलाई धेरै गर्व लागेको dig ढकालले बताएका छन् त्यसैगरी प्रमुख जिल्लाधिकारी भोला दाहालले सशस्त्र प्रहरी अहिले सीमा क्षेत्रमा धेरै अब्बल रहँदै आएको र राज्यको लागि सीमा क्षेत्रबाट हुने चुहावट नियन्त्रण गर्नुका साथै शान्ति सुरक्षामा अब्बल भएको बताए सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको अक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई समापन गर्ने क्रममा उहाँले पर्सा जिल्लामा सीमा सुरक्षाको निगरानी सँगसँगै राजस्व चुहावट नियन्त्रण गर्ने क्रममा १ करोड ३४ लाख बराबरको भनसार छली ल्याएको सामानहरू बरामद गरी राज्यलाई आर्थिक आम्दानी गर्न सफल भएको बताएका हुन्।
कार्यक्रममा विभिन्न अवकाश प्राप्त गरेका एवं विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका सशस्त्र प्रहरीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मानित समेत गरिएको थियो। कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्ण मैनाली राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ढुंगेल श्री जंग गण पर्साका सेनानी लोकेन्द्र कार्की जगन्नाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव प्रहरी उपरीक्षक सुदिप पाठक नेसनल मेडिकल कल सहनवाज अन्सारीपूर्व डीआइजी कृष्णभक्त बज्राचार्य नेपाल पत्रकार महासंघका लेखा समिति केसी लामिछाने पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान तथा विभिन्न सरकारी निकायका लगायतको उपस्थिति रहेको थियो भने आशा किरण केन्द्र विद्यार्थीहरूले संकेत प्रस्तुत गर्नुका साथै सशस्त्र प्रहरीका जवानहरूले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए।







COMMENTS