$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिपिएस±2 का कक्षा 12 को विद्यार्थीहरूको विदाई समारोह भव्य रूपमा सम्पन्न

बिपिएस±2 का कक्षा 12 को विद्यार्थीहरूको विदाई समारोह  भव्य रूपमा सम्पन्न शान्ति सुरक्षामा सबैको खबरदारी हुन आवश्यक वरिष्ठ प्रहरी उपरीक्षक को...



बिपिएस±2 का कक्षा 12 को विद्यार्थीहरूको विदाई समारोह  भव्य रूपमा सम्पन्न शान्ति सुरक्षामा सबैको खबरदारी हुन आवश्यक वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाको भनाइ 

 बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको विपिएस प्लस टु कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आज स्थानीय होटल भिसुवामा एक समारोहको बीच भव्य रुपमा विधाई समारोह सम्पन्न भएको छ।  bps +2 कलेजका डाइरेक्टर दीपक पटेलको  सभापतित्व तथा  जनपथ प्रहरी कार्यालय मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको प्रमुख अतिथिमा सो विदाई समारोह सम्पन्न भएको हो। विदाई समारोहको उद्घाटन गर्ने क्रममा समाजको शान्ति स्थापना गर्न प्रहरी एक्लैले गर्न नसक्ने भएकोले यसका लागि सबै तह र तपकाका व्यक्तिहरूको सहकार्य र सहयोगमा अपराध नियन्त्रण र शान्ति अमनच्यान गर्न सकिने धारणा राख्नुभएको थियो। 


उनले भने अहिले विद्यार्थी जीवनमा केवल अध्ययनको मात्र आवश्यकताले नपुग्ने त्यसका लागि अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्वपूर्ण रहने वरिष्ठ प्रहरी उपरीक्षक  कोइरालाको भनाइ रहेको छ उनले भने हालै see परीक्षा बाट आएको कम नतिजाले कलिलोमै आफ्नो जीवन परित्याग गर्नुले विद्यार्थीहरूमा काउन्सेलिङको अति आवश्यक रहेको भन्दै पहिला आफ्ना अभिभावकहरूले आफ्ना बालबालिकाहरू के कस्तो अवस्थामा उनीहरूको जीवन बुझिरहेको छ भन्ने विषयमा बेलाबखत जानकारी लिन अति आवश्यक रहेको र त्यसपछि विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरु र अन्तमा समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकोले यस्ता घटनाबाट जोगाउन सचेत हुन अति आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाको आशय रहेको छ। 


उनले भने अहिले समाजमा १५ वर्षदेखि ३० वर्षभित्रका त्रिनेटि युवा तथा युवतीहरू बढी मात्रामा लागू पदार्थ सेवनमा संलग्न भएकोले यस्ता गतिविधिहरू समयमा रोक्न अति आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले धारणा राख्नुभएको थियो। उहाँले अर्को प्रसङ्गमा विद्यार्थीहरूलाई सुझाव दिँदै उच्च शिक्षाको लागि विद्यार्थीहरू विदेश पढ्न जानु  वा भ्रमण तथा रोजगारीको सिलसिलामा विदेश जानु परेको खण्डमा प्रहरीको report अनिवार्य भएकोले त्यो अवस्थामा कुनै पनि विद्यार्थीहरू प्रहरीको नियन्त्रणमा वा मुद्दा चलेको खण्डमा त्यस्ता विद्यार्थीहरू काहीँ पनि जान नसक्ने भएकोले बेलैमा सचेत रहन अति आवस्यक रहेको धारण राख्नु भएको थियो विद्यार्थीहरूले आफ्नो भविष्य सँगसँगै कलेजको नाम र आफ्ना अभिभावकहरूको उद्देश्य पूरा गर्न यस्ता गलत गतिविधिमा नलाग्न अनुरोध समेत गर्नुभएको छ। 


 बिपिएस ±2 कलेजका प्रिन्सिपल प्रभात मेहताले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि कलेजका सञ्चालक सन्दीप कुशवाहाले गर्नुभएको थियो  विदाई समारोह कार्यक्रममा अनिल वर्णवाल हरेन्द्र कुशवाहा गायक सुनिल पण्डित तथा तथा शिक्षक शिक्षिकाहरूको विशेष उपस्थिति रहेको थियो विदाई समारोहमा कलेजका डाइरेक्टर दीपक पटेल र सञ्चालक सन्दिप कुशवाले विद्यार्थीहरूलाई मायाको चिनोले सम्मानित गर्नुभएको थियो। विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीत संगीतहरु प्रस्तुत समेत गरेका थिए कार्यक्रमको सहजीकरण विद्यार्थी द्वय इश्राना खातुन र शुधान्जली मेहताले गरेकी थिइन् 












COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content