$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

एस आर ग्यालेक्सी +2 म्यानेजमेन्ट management कलेज आजदेखि कक्षा ११ को इन्ट्रान्स फर्म खुल्ला दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुने प्रिन्सिपल कुशवाहाको भनाई

 एस आर ग्यालेक्सी +2 म्यानेजमेन्ट management  कलेज  आजदेखि कक्षा  को इन्ट्रान्र्स खुल्ला भएको पत्रकार सम्मेलनमा कलेजका सञ्चालक एवं प्रिन्सिप...


 एस आर ग्यालेक्सी +2 म्यानेजमेन्ट management  कलेज  आजदेखि कक्षा  को इन्ट्रान्र्स खुल्ला भएको पत्रकार सम्मेलनमा कलेजका सञ्चालक एवं प्रिन्सिपल शर्मानन्द  शवाहाले जानकारी दिनुभएको छ। बीरगंज महानगरपालिका वार्ड नं १३ राधे


माईमा रहेको उक्त कलेजले वीरगंजको कलेजहरू भन्दा छुट्टै पहिचान स्थापित हुनेगरी गुणस्तरीय शिक्षा प्रदान गरिने उद्देश्यले यो म्यानेजमेन्ट कलेजको स्थापना गरिएको प्रिन्सिपल कुशवाहाले सो पत्रकार सम्मेलनमा बताएका छन् । पत्रकार सम्मेलनमा उनले बताएअनुसार अनुभवी र दक्ष शिक्षक शिक्षिकाहरूबाट अध्यापन गराइने भएकोले अभिभावकहरूको सन्तुष्टि र विद्यार्थीहरूको भविष्य सुनिश्चित हुने आधार आफूले तय गर्ने लक्ष्य सहित उक्त म्यानेजमेन्ट कलेजको अवधारणा आफूले ल्याएको सो पत्रकार सम्मेलनमा प्रिन्सिपल कुशवाहाले बताएका हुन्।


 पत्रकार सम्मेलनमा आफ्नो कलेजमा भर्ना भएका जेहेनदार गरिब विपन्न तथा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्राहरूलाई विशेष प्राथमिकतामा आफूहरूले राखेकोले एकपटक आफूहरुलाई अवसर प्रदान गर्न पत्रकार सम्मेलन मार्फत अभिभावक एवं विद्यार्थीहरुलाई आफ्नो कलेजमा स्वागत गर्न आफूहरू तयारी रहेको principle कुशवाहाले बताए एसआर galaxy ग्यालेक्सी +2 कलेजमा कक्षा  ११ को entrans फर्म खुला भएकोले एकपटक आफ्नो कलेजमा भर्ना भएर उच्च शिक्षा हासिल गर्न अवसर प्रदान गर्न सोही पत्रकार सम्मेलन मार्फत अपिल गरेका छन्।


 नर्सरीदेखि भर्ना खुल्ला भएसँगै अहिले प्लस टु म्यानेजमेन्टमा पनि इन्ट्रान्स फर्म धमाधम भरिरहेकोले यो सुनौलो अवसरको मौकामा आफ्नो समयलाई खेर नफाली एस आर ग्यालेक्सी प्लस टु म्यानेजमेन्टमा नयाँ वर्ष २०८३ साल देखि प्लस टु म्यानेजमेन्ट अध्यापन सुरु भएको उक्त पत्रकार सम्मेलनमार्फत अभिभावक तथा विद्यार्थीहरूलाई  सहज जानकारी गराउन चाहेको प्रिन्सिपल एवं सञ्चालक शर्मान्द कुसुवाहाले जानकारी दिनुभएको छ आफ्नै भवनमा अध्यापन गराइने र टाढा टाढाबाट आउने विद्यार्थीहरूको लागि बसको समेत व्यवस्था गरिएकोले यो सुनौलो मौकाको फाइदा बेलमा उठाउन अभिभावक तथा विद्यार्थीहरूमा प्रिन्सिपल कुशवाहाले अपिल गरेका छन्  

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content