समाजसेवी एवं युवा नेता ब्रिगेश्वर प्रसाद चौधरीले एक असहायक विपन्नलाई आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेका छन्।उनले आफ्नो तर्फ बाट यी पीड़ित परिवार लाइ रु.५०००/हजार सहयोग गरेका हुन
जगरनाथपुर गा पा काको एक दलित परिवारका एक महिलाको सोमबार वीरगंजको नारायणी अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो
हिजै बेलुका तिर यहाका परिवार जनले प्रेग्नेन्ट अवस्था मारहेको महिलालाइ भर्ना गरेका थिए। शल्यक्रिया गरी बच्चालाइ बचाउन सफल भएको थियो। तर आमालाइ बचाउन भने नसकिएको चिकित्सकले जनाएको छ। ती महिलाको पहिला देखी नै तीन जना छोरी रहेका छन।ती बच्चाको जन्म भएसँगैचार जना भएको छ मृतक महिलाको बिहानै शवलाइ आफ्नो गाउ तिर लग्नको लागी एम्बुलेन्स चालकलाई खबर गरेको तर चालकले सब बोक्न नमिल्ने भनेर जानकारी दिएपछि
यी विपन्न परिवार संग आर्थिक अभाव भएको बेला आफूले एम्बुलेन्स खर्च तथा आर्यघाटमा दह संस्कार गर्नको लागि थप रकमको आवश्यकता भएकोले आफूले उक्त रकम सहयोग गरेको समाजसेवी चौधरीले बताएका छन् उनले बताए अनुसार परिवारलाई थप सहयोग पुग्ने उद्देश्यले रु ५,००० आर्थिक सहयोग पुर्याएर मानवीय काममा मद्दत गरेको र परिवारजनले उनलाई धन्यवाद ज्ञापन गरेका थिए। समाजसेवी चौधरीले ती महिलाको आत्माको शान्तिको कामना समेत गरेका छन्
COMMENTS