$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रहरी प्रशासन सामु दोषीलाई उन्मुक्ति दिनु नीलकण्ठ अस्पताल विवादै विवादको घेरामा अस्पताल तीन वर्षदेखि नवीकरण नभएको बीरगंज महानगरपालिका बेखबर!

प्रहरी प्रशासन सामु दोषीलाई उन्मुक्ति दिनु नीलकण्ठ अस्पताल विवादै विवादको घेरामा अस्पताल तीन वर्षदेखि नवीकरण नभएको बीरगंज महानगरपालिका बेखबर...




प्रहरी प्रशासन सामु दोषीलाई उन्मुक्ति दिनु नीलकण्ठ अस्पताल विवादै विवादको घेरामा अस्पताल तीन वर्षदेखि नवीकरण नभएको बीरगंज महानगरपालिका बेखबर!  जिल्ला समन्वय समिति अगाडि रहेको नीलकण्ठ हस्पिटलमा केही दिन अगाडि सामान्य पेट दुखेर आएका एक ४७ वर्षीय महिलाको रहस्यमय मृत्यु भएको र उक्त महिलाको पोस्टमार्टमै नगरी प्रहरी प्रशासनको सामुन्ने ४ लाखमा सब बुझाउनुले उक्त अस्पताल गम्भीर शंका उत्पन्न भएको छ। मिलापत्रमा अस्पतालका तर्फबाट डा. सुनिल यादवले हस्ताक्षर गरेको र मृतक परिवारलाई नगद ४ लाख रुपैयाँ प्रदान गरेर मुद्दालाई रफादफा गर्नुले  अहिले उक्त अस्पताल विगत ३ वर्षदेखि नवीकरण नभई  सञ्चालनमा रहेको स्रोतले जनाएको छ  बीरगंज महानगरपालिकाभित्र रहेको उक्त अस्पताल  बीरगञ्ज महानगरपालिकाले निगरानी गर्ने भएपनि हाल उक्त अस्पतालमाथि शङ्काको घेरा उब्जिन थालेको हो अस्पताल जस्तो संवेदनशील अहिले आर्थिक रूपमा सबैलाई मिलाएर सञ्चालन गरिरहेको हुनसक्ने विभिन्न दृष्टिकोणबाट हेर्न थालिएको हो 

प्रमिला देवीको मृत्युको वास्तविक कारण भने अझैसम्म सार्वजनिक हुन सकेको छैन। यसले न्यायिक प्रक्रिया, स्वास्थ्य सेवाको विश्वसनीयता र सर्वसाधारणको भरोसामाथि  अहिले उक्त अस्पतालमाथि भरोसा घुम्न थालेको प्रश्न खडा भएको छ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजु कार्कीले अस्पतालमा प्रहरी शान्ति–सुरक्षा कायम गर्न मात्र जाने गरेको बताएका छन्। उनका अनुसार उपचारसम्बन्धी कारबाही गर्ने–नगर्ने विषय नेपाल मेडिकल काउन्सिल ले नै हेर्ने गर्छ। साथै, उनले उजुरी परेमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि स्पष्ट पारे। चिकित्सकले पैसा लेनदेन गरेर घटना मिलाउनु कानुनविपरीत रहेको बताएका छन्। उनका अनुसार चिकित्सक संघ यस्ता गतिविधिहरूको सधैं विरोध गर्दै आएको छ। तर, अस्पतालसम्बन्धी घटनाहरूमा प्रहरीले पटक–पटक कानुनको धज्जी उडाउँदै आएको, नेपाल मेडिकल काउन्सिललाई समेत बेवास्ता गरी आफैं मिलापत्र गराउने काममा सक्रिय हुनेले अहिले चारैतिर चर्चाको विषय बन्दै गइरहेको छ। यस्ता घटनाले चिकित्सा क्षेत्र मात्र ठूलो हलचल मचिएको छ  चिकित्सक क्षेत्र जस्तो ठाउँलाई नवीकरण नगरिकन सञ्चालन ल्याउनु र वीरगंज महानगरपालिकाले यस विषयमा खासै निग्रानी नगर्नु रहस्यमयको विषय अहिले बन्दै गइरहेको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content