$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्रीनिधि सहकारी संस्था लिमिटेडको १५औं वर्षा पूरा गरी सोह्रौँ वर्षमा प्रवेश

 श्रीनिधि सहकारी संस्था लिमिटेडको १५औं वर्षा  पूरा गरी सोह्रौँ वर्षमा प्रवेश सबैका लागि श्रीनिधि सहकारी भन्ने मूल नाराका साथ श्रीनिधि बचत तथ...



 श्रीनिधि सहकारी संस्था लिमिटेडको १५औं वर्षा  पूरा गरी सोह्रौँ वर्षमा प्रवेश सबैका लागि श्रीनिधि सहकारी भन्ने मूल नाराका साथ श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वर्ष पूरा गरी १६औं वर्ष प्रवेश गरेको  श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले  जानकारी दिनुभएको छ  

बीरगंज महानगरपालिका वार्ड नं ७ मा रहेको उक्त संस्थाले आफ्नो बचत कर्ताहरूलाई विभिन्न किसिमका स्किमहरू मार्फत  सेवा सुविधा उपलब्ध गराउने काम भइरहेको कार्यकारी अधिकृत चौरसियाले बताएका छन् उनले बचत गर्ने बचतकर्ताहरूको रकम सुरक्षित राख्ने जिम्मेवारी रहेकोले अहिले सर्वसाधारणको समयमा रकम फिर्ता गर्नुका साथै विभिन्न एपहरू मार्फत आफ्नो संस्थामा के कति रकमहरू जम्मा भएको छ भन्ने बारेमा समेत उक्त एप मार्फत बुझ्न सकिने व्यवस्था गरेको कार्यकारी अधिकृत चौरसियाको भनाइ रहेको छ। १५औं वर्ष पूरा गरेको उपलक्ष्यमा  आज संस्थाले आफ्ना शेरधनी सञ्चालकहरु बचतकर्तारु एवं सदस्यहरूलाई हार्दिक शुभकामना एवं मङ्गलमयको  कामना गर्दै एक सन्देश संस्थाले परवाह गरेको कार्यकारी अधिकृत चौरसियाले बताएका हुन् उनले भने हामीले विगतका दिनहरूमा संस्थाले गर्दै आइरहेको सेवाशुल्क एवं उपलब्धिहरूलाई थप प्रभावकारी ढंगबाट संस्था अगाडि बढाउने योजना एवं रणनीतिका साथ लागि परेको समेत बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content