$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बीरगंजमा पनि विश्व प्रेस स्वतन्त्र दिवस मनाइयो आफ्ना आवाजहरूलाई संयुक्त राष्ट्रमा र्‍याउने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तिवारीको उद्घोष

बीरगंजमा पनि  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।  प्रभ...



बीरगंजमा पनि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। 

प्रभातफेरी वीरगञ्जस्थित घण्टाघर बाट सुरु भई शहरका विभिन्न मुख्य मार्ग परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।शाखाका अध्यक्ष ओम प्रकाश खनाल को अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले अहिले सरकार निरङ्कुशतर्फ बढ्न खोजेको र पत्रकार महासङ्घ पत्रकारहरूको हकहितका लागि आन्दोलनमा उत्रेको र सरकारले विज्ञापन नीतिमा कडा कदम चलिरहेकोमा आपत्ति जनाउँदै अब पत्रकार महासङ्घ यो भन्दा पनि कठोर आन्दोलन गर्न तयारी गरिरहेकोले आफूहरूको गुनासोहरु युएनमाअर्थात संयुक्त राष्ट्रमा र्‍याएर  पत्रकारहरूको हक अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने उक्त कोणसभामा बताएका थिए नेपाल पत्रकार महासंघले उनी पनि आन्दोलन गर्ने क्रममा प्रेस युनियन प्रेस चौतारी प्रेस सेन्टर समाजवादी प्रेस हिन्दू पत्रकार जस्ता लाई स्थान दिन नहुने यो सबै संस्थाको प्रतिनिधित्व गर्ने नेपाल पत्रकार महासङ्घ भएकोले आइन्दा यस्ता कोणसभाहरुमा मंच दिन नहुने जिकेर गर्नुभएको थियो अध्यक्ष खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐन लगायत सञ्चारसम्बन्धी विभिन्न विधेयकप्रति महासङ्घको गम्भीर चासो रहेको बताएका छन् उनले आफ्नो गलत गतिविधिहरूलाई ढाकछोप गर्न सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरिरहेकोमा यो कदापि आफूहरूले गर्न नदिने बताएका हुन्। प्रभात फेरि र्यालीमा वीरगञ्जका पत्रकारहरूको उल्लेखनीय उपस्थित रहेको थियो 


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content