$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

माउन्ट मकालु बोर्डिङ स्कुलका विद्यार्थीहरूको निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

गर्मी मौसम बढेसँगै बालबालिकाहरूमा आँखा पाक्ने  आँखा दुख्ने जस्ता समस्याहरु  देखा पर्न थालेको भन्दै  उक्त समस्यालाई समाधान गर्न माउन्ट मकालु ...




गर्मी मौसम बढेसँगै बालबालिकाहरूमा आँखा पाक्ने  आँखा दुख्ने जस्ता समस्याहरु  देखा पर्न थालेको भन्दै  उक्त समस्यालाई समाधान गर्न माउन्ट मकालु  boarding   स्कुलले आफ्ना विद्यार्थीहरु तथा अभिभावकहरूलाई  निःशुल्क आँखा चेकजाँच  शिविर    कार्यक्रम सम्पन्न भएको छ ! बीरगंज महानगरपालिका वडा नम्बर 10 मा रहेको माउन्ट मकालु बोडिर्डः स्कुलका विद्यार्थीहरु  तथा अभिभावकहरुको निशुल्क आंँखा चेकजाँच शिविर सम्पन्न भएको छ ! विधार्थीहरूको सबै भन्दा महत्वपुर्ण अंग भनेको आँखा नै हुने भएको विधार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर यो निशुल्क  आँखा चेकजाँच शिविर कार्यक्रम आयोजना गरिएको माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनु भएको छ विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सँगसँगै अभिभावकहरूलाई पनि ध्यानमा राखेर यो शिविर राखिएको प्रिन्सिपल श्रीवास्तवको भनाइ रहेको छ। अहिले  गर्मी मौसम शुरु  भएकोमा विद्यार्थीहरुमा धेरै आँखाको समस्या हुने भएकोले पठनपाठनलाई अवरोध नहोस् भन्ने उद्देश्यले बेलाबखतमा स्कुलले यस्ता शिविरहरु आयोजना गर्न अति आवस्यक रहने भएकोले आफुहरुले विद्यार्थीहरु संगसँगै अभिभावकहरुको पनि आँखा निशुल्क चेकजाँच गरिने गरेको प्रिन्सिपल  श्रीवास्तवले बताएका छन्. कक्षा नसर्री देखि कक्षा १० सम्मका विद्यार्थीहरुको निःशुल्का आँखा चेक जाँच शिविर गरिएको हो।  बीरगंज कमनिटि आई सेन्टरको आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा उक्त निशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ! 



बीरगंज कमनिटि आई सेन्टरका आँखा चिकित्सक प्रभात चौरसियाको नेतृत्वमा श्रृती चौधरी ओम चौधरी लगायतको टोली रहेको छ! आँखा जाँच शिविर कार्यक्रमा यदि कसैलाई मोटि बिन्दु फेला परेको खण्डमा निशुल्क अपरेशन गर्ने र चश्म




 २५ प्रतिशत  छुट्ट गरिने चिकित्सक चौरसियाले बताएका छन्. सरकारले शनिबार आइतबार सार्बजनिक बिदा दिएको अवसरलाई भरपुर फाइदा लिदै विद्यार्थीहरुलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउने बिधालयको लक्ष्य रहेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन् बिधालय परिवारलाई  सहयोग गरेकोमा बीरगंज कमनिटि आई सेन्टरलाई धन्यवाद दिनुका साथै प्रमाणपत्रले सम्मानित गरिएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content