$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लिटिल एन्जल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनायो।

little angel boarding schoolले लिटिल एन्जल बोर्डिङ स्कुलका विद्यार्थीहरूले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गरी मनाए ! बीरगञ्ज महानगरपालिका...




little angel boarding schoolले लिटिल एन्जल बोर्डिङ स्कुलका विद्यार्थीहरूले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गरी मनाए ! बीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा रहेको little angel boarding  स्कुलका विद्यार्थीहरूले गणतन्त्र दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रुपमा मनाएको प्रिन्सिपल सन्नी पाख्रिङले बताएका छन्। नेपालमा गणतन्त्र कसरी आयो भन्ने विषयमा विद्यार्थीहरूले  वक्तित्व कला मार्फत आआफ्नो धारणा राखेका थिए सार्वजनिक विदा किन र गणतन्त्र के हो  गणतन्त्र कसरी आयो  भन्ने बारेमा   विद्यार्थीहरूले जान्न अति आवश्यक रहेकोले यस्ता सार्वजनिक विदाको सुवर्ण अवसर उठाउँदै उनीहरूबाटै गणतन्त्रको बारेमा जानकारी गराउने काम भएको प्रिन्सिपल पाख्रिङको भनाइ रहेको छ।  



बीरगञ्जमा लिटिल एन्जल बोर्डिङ स्कुलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र यसले आफ्नो गुणस्तरीय शिक्षा सँगसँगै  यस्ता अतिरिक्त कार्यक्रम गर्नाले विद्यार्थीहरूमा पनि आफ्नो बौद्धिकता एवं क्षमता बढ्ने र इतिहासका कुराहरु पनि याद हुने भएकोले बिदाको महत्तो बुझ्नु    जरुरी रहेको बताए विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभएर विद्यालयले अतिरिक्त क्रियाकलापहरु पनि बेलाबखतमा गर्न  अति आवश्यक रहने भएकोले सरकारले सार्वजनिक बिदा दिएको दिनलाई हामीले यस्ता अतिरिक्त क्रियाकलाप मार्फत बिदा किन दिएको र यसको ऐतिहास जान्न विद्यार्थीको लागि महत्वपूर्ण हुने प्रिन्सिपल पाख्रिनको  बुझाइरहेको छ !



 उनले भने सरकारले सार्वजनिक बिदा दियो भन्दैमा हामीले विद्यार्थीहरूलाई यस बारेमा जानकारी नदिएको खण्डमा सार्वजनिक विदाको कुनै अर्थ नहुने भएकोले विद्यालयले यसरी हरेक सार्वजनिक बिदाको अवसर पारेर कार्यक्रम गरेको खण्डमा विद्यार्थीहरूमा बौद्धिकता बढ्नुको साथै विद्यालयको शैक्षिक शिक्षा क्षेत्रलाई समेत उपलब्धि हुने प्रिन्सिपल पाख्रिनले बताएका छन्   little एन्जल बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा सँगसँगै हरेक क्रियाकलापमा आफ्ना विद्यार्थीहरूलाई उपस्थित गराएर आफ्नो छुट्टै पहिचान देखाउन सफल हुँदै आइरहेको छ।






COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content